Sunday, August 2, 2026
Home Blog Page 1185
फागुन २९, काठमाडौं । आफ्नो हजुरबुबाको वार्षिक पुण्य तिथिमा अवसरमा एक जना नातीले दिन दुःखी असाहयलाई सहयोग गरेका छन् । मेजर लन्जका सन्चालक तथा इस्टेट नेपालका डाइरेक्टर समेत रहेका अभि शमसेर कुँवरले नवजीवन परोपकार समाजमा रहेका अपाङ्ग, बुढेसकाल टुहुरो हरूलाई खाना, खाजा फलफूल वितरण गरेका हुन् ।उनले बनिरहेको नवजीवन समाजको टुहुराहरूका लागि बनिरहेको भवनका लागि पनि आर्थिक सहयोग गरे ।...
फागुन २६,भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । यो घटना ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भएको हो । गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्...
फागुन २६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा निकट अनेरास्ववियूको भक्तपुर जिल्ला कमिटीको एकता पश्चात टुंगो लागेको छ । तत्कालिन अनेरास्ववियु र अखिल क्रान्तिकारी मिलेर अनेरास्ववियू बनेको हो । ६१ सदस्यीय जिल्ला कमिटीमा पुर्व क्रान्तिकारीवाट २९ जना र अखिलवाट ३२ परेका छन् । संयोजकमा पुर्व अखिलवाट सुवास तिमल्सिना र सहसंयोजकमा पुर्व अखिल क्रान्तिकारीवाट विराज थापा यस अघि नै केन्द्रले...
फागुन २६, आइतबार तेलको मूल्यमा ऐतिहासिक कमी आयो । अहिले कोरोनाभाइरसका कारण विश्वका ठूला औधोगिक देशका निर्माण कार्यमा सुस्तता आएकाले तेलको मागमा उल्लेख्य कमी आएको छ । माग भएको कमीले तेलको मूल्यमा ह्रास आएको छ । त्यसमाथि ठूला तेल उत्पादक राष्ट्र साउदी अरबले अर्को ठूलो तेल उत्पादक रुसविरुद्ध मूल्य युद्ध छेडेपछि आइतबार मूल्यमा ऐतिहासिक गिरावट आएको हो । आइतबार अमेरिकी...
फागुन २५, भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा संजय खड्का चयन भएका छन् । शनिबार भएको (नेशनल प्याब्सन) भक्तपुरको पाँचौ जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।नवनिर्वाचित अध्यक्ष खड्का मदरल्यान्ड स्कुलका प्राचार्य हुन् । त्यसैगरी समितिको उपाध्यक्षमा पारागन एकेडेमीका पुण्यराम कवां, इमेज स्कुलका शिव कृष्ण कवां, सचिव ईडेन...
फागुन २५,भक्तपुर । जन्म दिनमा आजकाल ठुलो पार्टी र भोज गर्ने चलन छ । तर, कतिपय मानिसले भने आफ्नो जन्मदिनलाई भिन्न तरिकाले मनाउने पनि गरेका छन् । भक्तपुरको सुर्यबिनायक नगरपालिका कर्मचारी तथा समाजसेवी सुमित्रा थापाले आफ्नो जन्म दिनको अवसरमा नगद सहयोग तथा भोजन गराएकी छिन् ।उनले भक्तपुरमा रहेको मानव कल्याण समाजमा आइतबार  नगद १० हजार रुपैया र तेता रहेका...
फागुन २४, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यक बस्तु पर्याप्त रहेकाले कालोबजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह गरेका छन् । कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक बस्तु अभाव हुने हल्ला चलाएर कालोबजारी गर्नेविरुद्ध जानकारी गराउन उनले आग्रह गरेका हुन् । कालोबजारीको जानकारी सरकारलाई गराएर अनुगमनकर्ता बन्न उनले जनतालाई अपिल गरे ।काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा भट्टले...
फागुन २४, धनुषा । केही दिनअघि राति घरको छेउमा पिसाब गर्न निस्केका एक वृद्धलाई आफ्नै ज्वाइँले गोली हानेको रहस्य खुलेको छ । गोली लागेर घाइते भएका ६२ वर्षीय सहदेवप्रसाद यादवले ज्वाइँले नै आफूमाथि आक्रमण गरेको प्रहरीलाई बताएका हुन् ।यादव महोत्तरीको मनरासिसवा नगरपालिका-३ का बासिन्दा हुन् । १८ फागुन राति २ बजे घर बाहिर पिसाब गर्न निस्कएका उनीमाथि गोली प्रहार भएको...
फागुन २४, काठमाडौं । दुई महिना यता विश्वभर फैलिएको कोरोना भाइरसको पछिल्लो अवस्था यस्तो रहेको छ । कोरोना भाइरस (कोविड–१९)को प्रकोप फैलिएका देश– ८४ संक्रमित संख्या- १०२,१८६ मृत्यु भएका- ३,४९१ निको भएका- ५७,३८९कुन देशमा कति संक्रमित ? चीन–८०,६५१दक्षिण कोरिया–६,७६७ इरान– ४,७४७ इटली–४,६३६ अन्य– ६९६ जर्मनी–६७० फ्रान्स– ६५३ जापान–४२० स्पेन– ४०१ अमेरिका– ३३६ स्वीट्जरल्याण्ड– २१४ बेलायत– १६४ सिंगापुर– १३० नेदरल्याण्ड्स– १२८ बेल्जीयम– १०९ नर्वे– १०८ हङकङ– १०७ स्वीडेन– १०१ मलेसिया– ८३ अस्ट्रेलिया–६६ बहराइन–६० कुवेत–५८ क्यानाडा–५४ थाइल्याण्ड–४८ इराक–४८ यूएई– ४५ ताइवान– ४५ आइसल्याण्ड–४५ ग्रीस–४५ भारत– ३१ सान मारिनो–२३ डेनमार्क–२३ प्यालेस्टाइन– २२ लेवनन–२२ इजरायल–२१ चेक रिपब्लिक– १९ आयरल्याण्ड– १८ अल्जेरिया– १७ ओमान– १६ भियतनाम–१६ फिङ्गल्याण्ड– १५ इजिप्ट– १५ रुस–...
फागुन २४, काठमाडौं । शनिबार बिहादेखि देशभरको मौसम खराब भइरहेको छ । केही दिनको मौसम यस्तो रहेको छ । हेर्नुहोस्मौसम पूर्वानुमान बुलेटिन: हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।हाल देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू-भागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा...