चैत १,
भक्तपुर । नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त गरिने अभियानमा संचालन गरेको छ । यो अभियान अन्तर्गत चैत ३ गतेदेखि ११ गतेसम्म भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं वरिष्ट जनस्वास्थ्य अधिकृत कृष्ण मिजारका अनुसार भक्तपुरका ३१ हजार ८...
चैत १,
पोखरा । १८औं आरा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४'३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्यो ।टाइब्रेकरमा पुलिसका भेला सिलवाल,...
चैत १,
काठमाडौं । पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको...
फागुन ३०,
बीबीसी । कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रवार अपरान्ह अध्यागमन विभागले एउटा सूचना जारी गर्दै विदेशी नागरिकलाई 'अन अराइभल' प्रवेशाज्ञा रोक्नेदेखि नेपाली नागरिकलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन भनिएको जनाएको हो।उक्त निर्णय विदेशस्थित नेपाली नियोगहरूमा जानकारी गराइएको अध्यागमन विभागका महानिर्देशकले बीबीसीलाई बताए।...
फागुन ३०,
काठमाडौं । फिल्म ‘आमा’ आजबाट सफल प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ । गत फगुन ९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । ‘आमा’ फिल्म निर्माण कम्पनी डिएस डिजिटलले प्रेस विज्ञप्ति जारी गर्दै फिल्मको सफलतामा खुसी ब्यक्त गरेको छ । ‘चौथो हप्तासम्म आइपुग्दा फिल्मले स्वदेशबाटै लगानी...
फागुन ३०,
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरे । उनले तारा गाउँ, वाइडवडी, न्यारोवडीलगायतमा आर्थिक अनियमितताका कयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए...
फागुन ३०,
काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति रोक्का गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो । कार्यालयद्धारा जारी सूचनामा नेपाल सरकार, कोरोना रोग रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बिहिबार ९फागुन २९ गते० अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका...
फागुन ३०,
काठमाडाैँ । शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकाे छ । काेराेना भाइरसकाे सङ्क्रमण संसारभर फैलिएपछि नेपाल सरकारले साे निर्णय गरेकाे हाे ।यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम...
फागुन ३०,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको छ । भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ती व्यक्ति साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।...
फागुन २९,
काठमाडौं । तत्कालिन नेकपा एमाले काभ्रे जिल्ला कमिटिको तीन पटक नेतृत्वमा रहेका गोकुल बाँस्कोटा अहिले सूचना प्रविधी तथा संचारमन्त्री छन् । काभ्रे मण्डनदेउपुर नगरपालिका-४, नयाँगाउँ चैनपुर स्थायी घर भएका उनको हाल भक्तपुर लोकन्थलीमा पनि घर छ ।'संघर्षको खानीबाट उदाएका तारा'
विद्यालयमा पढ्दा २०३७ सालदेखि नै वामपन्थी राजनीतिमा लागेका उनी एक क्रान्तिकारी स्वभाव भएका नेता हुन् । विद्यार्थी संगठन, प्रेस...










