जन्मदिनको अवसरमा सुमित्राको यस्तो काम

232

फागुन २५,

भक्तपुर । जन्म दिनमा आजकाल ठुलो पार्टी र भोज गर्ने चलन छ । तर, कतिपय मानिसले भने आफ्नो जन्मदिनलाई भिन्न तरिकाले मनाउने पनि गरेका छन् । भक्तपुरको सुर्यबिनायक नगरपालिका कर्मचारी तथा समाजसेवी सुमित्रा थापाले आफ्नो जन्म दिनको अवसरमा नगद सहयोग तथा भोजन गराएकी छिन् ।

उनले भक्तपुरमा रहेको मानव कल्याण समाजमा आइतबार  नगद १० हजार रुपैया र तेता रहेका बालबालिका, वृद्ध, वृदालाई भोजन गराएको जानकारी नयाँ नेपाल न्युजलाई दिएकी छिन् ।