Sunday, August 2, 2026
Home Blog Page 1181
चैत ७, काठमाडौं । सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो । कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार यसको लागि घाटामा सूचना दिइसकिएको छ । उनले सामूहिक भजनर्कीतन पनि...
चैत ७, काठमाडौं । कोरोनाबाट मुुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय बैठक बोलाएका छन् । कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको सरकारले थप जोखिम नमोल्ने नीति लिएको छ । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालसम्मको...
चैत ७, बीबीसी । छिमेकी भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीका एक जना सल्लाहकारले अवस्था बिग्रिए सामानहरूको ढुवानीबाहेक नेपाल भारत सीमा मार्फत् हुने सबै किसिमका आवतजावत रोकिने बताएका छन्। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण देखिएको छ भने चार जनाको कोभिड १९का कारण मृत्यु भइसकेको छ।त्यसमध्ये नेपालसँग सिमाना जोडिएको...
चैत ७, काठमाडौं । शुक्रबार साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरिएको छ । कोरोना भाइरसको रोकथाम गर्न श्रीलंकाका राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन्। श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू छन्। कर्फ्यू जारी भएसँगै सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ।यसअघि श्रीलंकाले सबै अन्तर्राष्ट्रिय...
चैत ७, काठमाडौं । कोरोना भाइरसबाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन्। सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।शुक्रबार सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि मुलुकभरका अदालतले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने...
चैत्र ६, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको मुटुमा समस्या देखिएपछि बुधबार साँझ बासबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका छन् । पूर्व प्रम भट्टराईलाई हृदयघात भएको अनुमान गरिएको छ । यद्यपि अस्पतालले केही बताएको छैन ।राति ११ः३५ बजे अस्पतालको इमरजेन्सीले दिएको जानकारी अनुसार बुधबार साँझ उनी मुटुमा समस्या आएको भन्दै अस्पताल पुगेका थिए...
चैत ५, ललितपुर । महालक्ष्मी नगरपालिकाले कोरोना भाइरसको कारण आमजनमानसमा त्रास बढिरहेका बेला नगरपालिका क्षेत्रमा सञ्चातिल व्यवसायिहरुलाई अत्यावश्यक वस्तुको आपूर्ति र विक्री वितरण सहज गर्न आग्रह गरेको छ । औषधी र औषधीजन्य पदार्थ, खाद्यान्न, खाना पकाउने ग्यास, पेट्रोलियमा पदार्थको आपूर्ति सहज गर्न नगरपालिकाले सबै सरोकारवालाई आग्रह गरेको हो । नगरपालिकाले गर्ने अनुगमनका क्रममा अनुचित नाफा कमाउने उद्देश्यले औषधी एवं...
चैत ५, काठमाडौं । न्यूज २४ टेलिभिजनबाट प्रसारण हुदैै आएको एक कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा रिसाएर बहिष्कार गरेका छन् । बुधबार ९ बजेपछि आएको टू दी प्वाइन्टमा प्रस्तोता राजु थापाले आजभोली तपाई र पूर्वराजा ज्ञानेन्द्र संगको भेटघाट र पार्टी एकताबारे सोधेका थिए । त्यसपछि राप्रपा अध्यक्ष थापा रिसाएर भने तपाई प्रश्न अंसहिष्यणु भयो थप कुरा गर्दिन भन्दै कार्यक्रम...
चैत ५, काठमाडौं । सरकारले विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । उनले सीटीईभीटीको पनि परीक्षा स्थगित गरिएको उनले बताए । एउटा परिक्षाका लागि जोखिम नमोलौ भनेर सबै परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको मन्त्री...
चैत ५, एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख नाघेको छ । बुधबार साँझसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख ४ हजार ७९ जना पुगेको छ । सबैभन्दा बढी चीनमा ८० हजार ८ सय ९४ जनामा संक्रमण देखिएपनि उपचार गरेर फर्किनेको संख्या ६९ हजार ६ सय १४ रहेको छ । चीनमा अहिलेसम्म ३२ सय ३४ जनाको...