‘पूर्वराजा’संगको विषय सोधेपछि ‘कमल थापा’ रिसाएर न्यूज २४ TVको कार्यक्रम बहिष्कार गरे

438

चैत ५,
काठमाडौं । न्यूज २४ टेलिभिजनबाट प्रसारण हुदैै आएको एक कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा रिसाएर बहिष्कार गरेका छन् । बुधबार ९ बजेपछि आएको टू दी प्वाइन्टमा प्रस्तोता राजु थापाले आजभोली तपाई र पूर्वराजा ज्ञानेन्द्र संगको भेटघाट र पार्टी एकताबारे सोधेका थिए । त्यसपछि राप्रपा अध्यक्ष थापा रिसाएर भने तपाई प्रश्न अंसहिष्यणु भयो थप कुरा गर्दिन भन्दै कार्यक्रम बहिष्कार गरेर बन्द गर्न आग्रह गरे । तर, त्यसपछिपनि प्रस्तोता थापाले मबाट गल्ती भए माफि चाहान्छु, गल्ती हुनसक्छ भन्दा पनि थापा रिसाएर कार्यक्रम बहिष्कार गरेका थिए ।