Friday, July 31, 2026
Home Blog Page 1162
बैशाख १४, काठमाडौं । झापाका थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा भएको परीक्षणमा ५० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किइसकेका छन् । यसअघि झापा दमककै ६२...
बैशाख १४, काठमाडौं । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि सोमबार...
बैशाख १३, काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सिफारिस गरेको छ । बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । समितिले छिमेकी देशहरु खास गरी भारतको...
बैशाख १३, भक्तपुर । चाँगुनारायण नगरपालिकाको आकाशमा करिब १५ दिन हवाई जहाज जस्तै देखिने वस्तु घुमिरहेको देखिनेछ । नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्साकंनको कार्य भईरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । यस नगरपालिकाका केही क्षेत्रहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँगको हवाईमार्ग पर्ने र सडकहरुमा हुने सवारी चापको कारण अन्य समयमा यस कार्य क्षेत्रमा निकै चुनौतिपूर्ण हुने भएकोले...
बैशाख १३, सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार सिन्धुपाल्चोकको जिल्लाको त्रीपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, लुङगुर्पाका ३९ वर्षका हिरा बहादुर गुरुङ र सोही स्थानका ३४ बर्षका टपिन्द्र बहादुर गुरुङलाई मृगको जस्तो देखिने जंगली जनावरको मासु सहित पक्राउ गरेको हो । उनीहरुले घरेलु हतियार प्रयोग गरी...
बैशाख १३, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । .शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु...
बैशाख १३, बीबीसी- काठमाडौं । बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ। तर पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुन्छ त? तनाव बिर्सन पुस्तकले अरू चिजले भन्दा बढी सघाउँछ। बीबीसीले बिब्लियोथेरपिस्टहरू अर्थात् किताबको सहयोगले मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग गर्नेहरूबीच चलाएको छलफलबाट आएका मुख्य सुझाव यस्ता छन्:तनावमुक्ति र फुर्तिउचित कथा पढ्न सकियो भने हामीलाई त्यसले फेरि...
बैशाख १३, राशिफल ।मेष करियर बनाउन दैनिकीमा परिवर्तनको जरुरत पर्नेछ । पैत्रिक सम्पत्तिको अनावश्यक उपयोग नगर्दा नै आफ्नो कल्याण हुनेछ । बाहिरी वातावरणमा घुलमिल हुने प्रवृत्तिले पारिवारिक सम्बन्धमा किचलो उत्पन्न गराउन सक्छ । साताको अन्त्यमा स्वास्थप्रति सजगता अपनाउनुहोला ।वृष आधुनिक मनोरञ्जनका सामग्री प्रयोग गर्दा विवेक पुर्‍याउनुपर्नेछ । समसामयिक अवस्थाअनुरूप विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिँदा समस्यामा परिएला । विविध छटपटिकोबीच सुस्त तवरले...
-रमेश प्रजापति आज पुरा विश्व कोरोना (कोभिड १९) ले ग्रस्त छ । यसले घमण्डी ट्रम्प, शालिन शि जिन पिङ, सन्काह किम जङ उन, बौद्धिक मुन जे इन, दुरदर्शी मर्केल, कूशल इमरान खान, साम्प्रादायीक मोदी देखि लिएर हामै्र देशका हरेक कुरामा टुक्का हाली हाली हसाउने प्रधानमन्त्री केपी ओली देखि अर्बौ भुगोलका जनताहरुको निन्द्रा हराम बनाई रहेको छ । आज धेरै मानिसहरुमा...
बैशाख १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शुक्रवार अपराह्न प्रधानमन्त्री ओली र सभापति देउवाबीच केहीबेर एक्लाएक्लै वार्ता भएको थियो । केही बेरपछि भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागी भएका छन् ।तीन नेताबीच पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिँदै छलफल भएको स्रोतले जानकारि दिएको छ...