Friday, July 31, 2026
Home Blog Page 1161
वैशाख १६, काठमाडौं । गत वर्ष माघमा कास्कीको अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभमामा हिमपहिरोमा बेपत्ता भएका एक पर्यटकको शव भेटिएको छ । नेपाली सेनाको टोलीले हिमपहिरोमा बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव सोमबार भेटेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको नेपाली सेनाले जनाएको छ । २०७६ माघ २ गते अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभ इलाकामा गएको...
बैशाख १६, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले मुम्बई प्रहरीलाई २ करोड भारतीय रुपियाँ सहयोग गरेका छन् । उनले यसअघि पनि प्रधानमन्त्री राहत कोषका लागि २५ करोड भारतीय रुपियाँ सहयोग गरेका थिए । साथै, महाराष्ट्रको मुख्यमन्त्री राहत कोषमा पनि सहयोग गरेका थिए । अक्षयलाई धन्यबाद दिँदै मुम्बई प्रहरी फाउन्डेशनले ट्विटरमा लेखेको छ, ‘मुम्बई प्रहरी फाउन्डेशनको लागि २ करोड सहयोग...
बैशाख १५, काठमाडौं । केही दिन यता नेपाल कम्युनिष्ट पार्टी( नेकपा) भित्र आन्तरिक किचलो बाहिर आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँटमा केन्द्रित बनेका छन् । कहिले बालुवाटार बोलाएर त कहिले आफ्ना विश्वास पात्रहरूलाई कोटेश्वर पठाएर माधव नेपाल फकाउन ओली केन्द्रित देखिएका छन् । पार्टीभित्रैका नेताबाट शक्ति सन्तुलन र बाँडफाँटका विषयलाई लिएर...
बैशाख १५, काठमाडौँ । सोमबार कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन् । उपचररतको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ जसमा पीसीआर प्रविधिबाट १० हजार...
बैशाख १५, काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लकडाउनका बीच सामाजिक दूरी कायम गरी छोराको बिहे सम्पन्न गराएका छन् । आइतबार झापा बिर्तामोडकी मनिषा विमलीसँग सिटौलाका छोरा श्यामप्रसाद सिटौलाको बिहे भएको हो । सिटौलाका अनुसार तीन महिनाअघि नै बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरिएको हो ।छोरोका विहेका लागि बैशाख १२ गते उनी काठमाडौंबाट गृहजिल्ला झापा भएको...
बैशाख १५, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीलाई बहिनीलाई बलात्कार गर्ने दाजुलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका दाजुले बहिनीलाई जवरजस्ती करणी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताए ।२७ (२४१) ले आफ्नै सहोदर बहिनी बर्ष १४ की बालिका परिवर्ति नाम वृत्त...
बैशाख १५, काठमाडौं । गृहमन्त्रालयले लकडाउनको समयमा पासबिनाका कुनै पनि सवारीसाधनलाई गुड्न नदिन निर्देशन दिएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्‍न क्षेत्रमा पासबिनाका सवारीसाधन निस्किन थालेपछि गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्। गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार अहिलेको समीक्षाका क्रममा लकडाउनलाई कडा बनाएकै कारण कोरोना फैलिन नपाएको निचोडसहित थप कडाइ गर्न निर्देशन दिइएको हो। थापाको...
बैशाख १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी छन् ।यसअघि ओली र नेपालबीच बालुवाटारमा वार्ता भएको थियो ।...
बैशाख १४, काठमाडौँ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।डीआईजी शाही यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख थिए । सीआईबीमा डीआईजी...
बैशाख १४, काठमाडौं । करिब दुई दर्जन कार्यकर्ता अघिपछि लगाएर पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई काठमाडौं प्रहरीले फर्काइदिएको छ । आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई 'अपहरण' गर्नेविरुद्ध उजुरी गर्न भन्दै पुगेका उनीहरुलाई प्रहरीले फर्काइदिएको हो । महानगरीय प्रहरी परिसर टेकु पुगेका नेताहरु राजेन्द्र महतो, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितलाई प्रहरीले उजुरी नै नलिइ...