वैशाख १२
उदयपुर। वैशाख ४ गते उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा पहिलोपटक ११ भारतीयसहित १२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । त्यसपछि पुनः सोही बस्तीमा आठ संक्रमित थपिए । बिहीबारसम्म संक्रमितको संख्या २८ पुगेको छ । संक्रमण भेटिएपछि ५७ परिवारका कुल २ सय पाँच जनाको स्वाब परीक्षण भएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । वस्तीका पाँच...
बैशाख १२,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी बनिरहँदा कोरोना संक्रमितका उपचारका अनेक दृश्यहरू सञ्चारमाध्यममा देख्न पाइन्छ । कोरोना संक्रमणका कतिपय बिरामीलाई अत्याधुनिक भेन्टिलेटरमा घोप्टो पारेर राखेको देखिन्छ । कोरोना संक्रमितलाई घोप्टो पारेर किन उपचार गरिन्छ रु भन्ने धेरैको मनमा परेको हुन सक्छ । यो कुनै नयाँ विधि होइन । यसलाई ‘प्रोनिङ’ भनिन्छ र यसले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई फाइदा...
-राजकुमार लामिछाने
आज फेरि धोइ पखाली
नयाँ रंगका चमक हाली
साइडमा छ फुलमाला थाली
तयार छ मेरो सहिदगेट
किनकी
फेरि भयो रे नयाँ बहाली
सहिदको सपना पूरा भएछ
सदा झै फेरि यसपाली ।।रंगमञ्च सजेको छ
साही बाजा बजेको छ
उहीँ तोपका उहीँ सलामी
साक्षी तिनै सपना उनै
फेरिएका छन त केबल मलामी
र पनि साक्षी एक मुख खोल्दैन
था रैछ मलामीलाइ ढुंगो बोल्दैन
त्यसैले बनेका छन ढुंगाका सालिक
चतुर छ तिनका सपनाका मालिक
र पनि,
तयार छ...
बैशाख १२,
काठमाडौं – बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन्।बुहारी बिहीबार सासूआमाको मुख हेर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। उनले कोरोना संक्रमणबाट पार पाएकी आमाको मुख...
बैशाख ११,
ओखलढुंगा । उदयपुरको त्रियुगा नगरपालिका २ बाट एक युवती गत चैत्र ९ गते ओखलढुंगा आइपुगिन् । मोलुङ गाउँपालिकाकी ती युवती ९ गते बेलुकाबाटै रामपुरमा रहेको महिला क्वारेन्टाइनमा बस्न थालिन् । उमेर १६ वर्ष बताउने ती युवती क्वारेन्टाइनमा बस्न आउँदा अनुहारमा मलिनता र बिरामी जस्तो देखिन्थिन् । उनलाई क्वारेन्टाइनमा खटिने महिला स्वास्थ्यर्मीले आराम गर्न भनेपछि त्यो रात उनले...
वैशाख ११,
दार्चुला । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मंसिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदुरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन सुरु भयो ।
लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई...
वैशाख ११,
काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा बिहीबार बसेको महासंघको बैठकले उच्च जोखिमका बीच पनि सञ्चारकर्मीहरुले जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोना संक्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको र्यापिड टेस्ट गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।बैठकपछि महासंघका महासचिव रमेश...
बैशाख ११,
काठमाडौं । हालसम्म कोेरोनाभाइरस संक्रमण हुनेको संख्या ४७ जना पुगेको छ । निको भएर फर्कनेको संख्या ९ जना पुगेको छ । स्वास्थ्य तथा बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङकामा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ पुगेको जानकारी गराएका हुुन् । यसअघि सात जना कोरोना उपचार गरेर घर फर्किसकेका छन् ।उनले पाटन अस्पतालमा उपचाररत...
बैशाख ११,
काठमाडौं– कोभिड–१९ का कारण नेपालमा फसेका आफ्ना नागरिक उद्धार गर्न श्रीलङ्काले शुक्रबार चार्टर फ्लाइट गर्न लागेको छ । श्रीलङ्का सरकारको पहलमा नेपालमा अध्ययन गरिरहेका केही विद्यार्थीसहित ९३ जना नागरिक लिन शुक्रबार श्रीलङ्कन एअरलाइन्सको विमान काठमाडौं आउन लागेको हो । स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे कोलोम्बोबाट उडान भर्ने एअरबस ३२० विमान मध्यान्ह १२ बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय...
बैशाख ११,
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिन पुनः आग्रह गरेका छन् । विहीबार सभापति देउवाले लोकतन्त्र दिवसको अवसरमा जारी विज्ञप्ति भनिएको छ, 'वर्तमान नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै...










