जेठ १५,
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहेका लोकप्रिय सङ्गीतकार प्राज्ञ अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत गरेका छन् । उनका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् । विदेशिएका जनशक्तिलाई स्वदेशमै फर्काएर...
-गोपाल ढकाल, मनोविदलकडाउन शुरुभएपछि निदाउन गार्हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका । बन्दाबन्दी पछिको समयमा अनिन्द्राको समस्या बढेर गएको देखिन्छ ।कोरोनाको संकट तथा बन्दा बन्दिले मानिसको जिवनशैलीमा परिबर्तन आएकोछ । ब्यक्तिको दैनिक क्रियाकलाप, खानपान, यौन...
जेठ १५,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भईसकेको छ ।
-राजकुमार लामिछानेग्रामिण पर्यटन नै नेपालको मुख्य आर्थिक समृद्धिको आधार हो । ग्रामिण पर्यटन भनेपछि यो भित्र सिर्फ एउटा पर्यटन मात्र अट्दैन । ग्रामिण पर्यटनले धेरै भन्दा धेरै समुदायलाइ एक ठांउमा ल्याउछ । समुदाय भित्रकै छुट्टाछुट्टै मानिसहरुलाइ पनि एकै स्थानमा भावनात्मक रुपमा अनि आर्थिक उपार्जनको गतिबिधिमा जोड्छ । ग्रामिण पर्यटन त्यही स्थानिय उत्पादनलाइ , स्थानिय संस्कृतिलाई स्थानिय प्राकृतिक स्रोत सम्पदालाइ...
जेठ १४,
काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको भन्दै योसँगै निको हुनेको संख्या १८३ जना पुगेको जानकारी दिएको हो । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो...
जेठ १४,
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर
सीसीएम० ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ । नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय ट्रेण्डलाई हेरेर यो आँकलन गरेको हो ।‘कोरोना रोकथामसम्बन्धी प्रतिकार्यका लागि गरिएको गणितीय विश्लेषणले यो देखाएको हो’,...
जेठ १४,
सिन्धुली । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा खसेर सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रोतला ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा घरको छतबाट खसेर गम्भीर घाइते भएका वासुलाई उपचारका लागि सिन्धुली अस्पताल...
जेठ १३,
भक्तपुर । सूर्यबिनायक नगरपालिकास्थित ३ नम्बर वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।नगरपालिका र गाउँपालिकाका हरेक वडामा स्वास्थ्य संस्था हुनुपर्ने सरकारको नीति बमोजिम यस अघि ३ नम्बर वडा बालकोटमा स्वास्थ्य संस्था नभएकोले स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।केन्द्रको मंगलबार एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेब थापाले उद्घाटन गर्नुभयो । नगरप्रमुख थापाले हरेक स्थानीय तहमा एक...
जेठ १३,
नवलपरासी । पश्चिम नवलपरासीमा गाडेको ठाउँबाट प्रहरीले एक किशोरीको सव निकालेको छ। सुस्ता गाउँपालिका ३ रेता नारायणी किनारमा गाडिएको अवस्थामा १४ वर्षीया धनेश्वरी विनको शव प्रहरीले निकालेको हो। उनको हत्या गरिएको प्रहरीको अनुमान छ। किशोरीको हत्या गरी शव गाडिएको हुन सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको भन्दै मृतक...
जेठ १३,
काठमाडौं । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयले...








