जेठ १६,
भक्तपुर । भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधीले एक हप्तामा नै कोरोना भाइरस जितेकी छिन् । यहिँ जेठ ९ गते भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीलगायतको आरडीटी र पीसीआर विधीबाट कोरोना संक्रमण भए नभएको परिक्षण गरिएको थियो । भक्तपुर नगरपालिकाका...
-विनिता पन्त, पोषणविद्
खाना । प्रतिरोधात्मक शक्ति बढाउन हामीले कार्बोहाइडेट, प्रोटिन, भिटामिन मिलाएर खानुपर्छ । घरमा भइराख्ने अण्डा, तरकारी दाल गेडागुडी, दूध, दही माछा, मासु खान्छौं । भिटामिन सी जसले इम्युनिटी पावर बढाउँछ, त्यसका लागि कागती खान सक्छौं । अहिलेको सिजनमा मेवा छ । हुन त प्रतिरोधी क्षमता बढाउने फलमा अमला, किबी, अम्बा, जुनार र स्ट्रोबरी पनि लिन सकिन्छ ।त्यसैगरी ब्रो काउली, पालुंगो, पालक, गोलभेंडा...
जेठ १६,
काठमाडौं । कोरोना भाइरसका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्नका लागि कृषि, उत्पादन र रोजगारीमा वृद्धि र सरकारी खर्चमा उच्च मितव्ययितामा जोड दिँदै सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट आएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षका निम्ति १४ खर्ब...
जेठ १६,
मुना गौचन मुम्बइमा मोडलिङ गर्छिन् । डेढ वर्षदेखि उतैको एजेन्सीमार्फत विभिन्न ब्राण्डका विज्ञापन फोटोसुट र म्युजिक भिडियोमा व्यस्त थिइन् । कोभिड–१९ का कारण काम ठप्प भएपछि नेपाल आएकी उनी व्यस्त जीवनवाट फुर्सद मिलेकोमा केही समय खुशी थिइन् । तर लकडाउन लम्बिँदै जाँदा आफूलाई व्यस्त बनाउन ब्लगिङमा सक्रिय भइन् । यसबीच आफ्ना नृत्यका भिडियो ब्लग, फेसबुक र इन्टाग्राममा राख्दै...
जेठ १६,
काठमाडौँ — सरकारले लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर छुट दिने घोषणा...
जेठ १६,
काठमाडौं । देशको राजस्वबाट आम्दानी हुने ८ खर्ब ८९ अर्ब हो भने राज्यले साधारणतर्फ मात्र ९ खर्ब ४८ अर्ब खर्च गर्दै छ, १४ खर्ब ७४ अर्बको कुल बजेटमा पाँच खर्ब २४ अर्ब आन्तरिक तथा वैदेशिक ऋण र ६० अर्ब अनुदानबाट संकलन गर्ने योजना छ ।अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाको संकटबीच संयमित बजेट ल्याएका छन् । लगातार दुई...
जेठ १५,
काठमाडौँ । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए । यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ । भर्च्युअल कक्षा सञ्चालन,अनलाइन शिक्षा र रेडियो टेलिभिजन...
जेठ १५,
काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका...
जेठ १५,
काठमाडौं । सरकारले कोरोना कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि सो रकम छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
साथै आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकासका लागि एक प्रदेश एक पर्यटकीय क्षेत्र विकास गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा ठूला...
जेठ १५,
काठमाडौं । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । बिहीबार मध्यान्ह १२ बजे उनको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । गीतकार थापाका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चामा रहेका छन् । ८३ वर्षीय थापाको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । अहिले उनको...










