जेठ १३,
भक्तपुर । उदयपुर घर भई हाल भक्तपुरको सूयविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईको काखमा २१ महिनाकी छोरी थिइ्न । भने उनको पेटमा अर्को शिशु हुर्कर्दै थियो । ढनालको काम गर्नेक्रममा रमिला र मिलन मगरको भेट भयो । मायाप्रेम गासेँ । केही दिन राम्रै भयो ।
संगसगैंबस्न थाले पहिलो बच्चा जन्मियो । तर,...
जेठ १३,
भक्तपुर । महानगरिय प्रहरी वृत्त जगातीले दुई/तीन दिन अगाडीदेखि सुरक्षा जाँचको क्रममा फेला पारेको करिब २ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार भत्तलपुरको विभिन्न स्थानबाट बजारतर्फ बिक्रि गर्न ल्याइदैं गरेको घरेलु मदिरा नष्ट गरिएको हो ।
जेठ १२,
काठमाडौं । नायिका वर्षा सिवाकोटीले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् ।उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् ।उनले लेखेकी छिन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद १ मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’ उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् ।
जेठ १२,
काठमाडौं । देशमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ । यो समय गायक गायिका चेतनामुलक गीतमार्फत सर्वसाधारणमा चेतना फैल्याउने काममा पनि लागेका छन् । गायक सञ्जीव पराजुली भने केही फरक देखिएका छन् । उनले कोरोनालाई नजोडिकन माया प्रेमको गीत ‘छैन मलाई पीर’ ल्याएका छन् । दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियो...
जेठ १२,
काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जेठ १२,
भक्तपुर । महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी महिलालाई फकाई तथा आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ ।गिरीले युवतीलाई कोठामा ल्याएर पहिला...
जेठ ११,
काठमाडौं । बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित पुष्टि गरे । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई...
जेठ ११,
काठमाडौं । नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात कार्गो चार्टडसहित) १५ अन्तर्राष्ट्रिय उडान गरेको छ । जुन नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा प्रदायक कम्पनीमध्ये निगम पहिलो स्थानमा पर्छ । कतार एयरवेजले ११ चार्टर्ड उडान...
जेठ ११,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ भने हालसम्म ८७ जनाले कोरोना जितेका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ। आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा...
-दामोदर दंगालअहिले विश्वमा कोरोना संक्रमणले आर्थिक र मानविय वातावरणलाई त्रसित बनाईरहेको छ । यसको असर नेपालको अर्थतन्त्रमा र विषेश गरेर पर्यटन क्षेत्रमा धेरै परेको छ । यो समस्याबाट अब क्षति धेरै हुन दिनु भन्दापनि समस्या समाधानका उपाय अवलम्बन गर्नु पर्ने देखिन्छ । पर्यटन व्यवसायमा परेको असरले गर्दा हाम्रो देशमा नाजुक अवस्था आइसकेको छ । सामान्य होटलदेखि तारे होटल र...









