Thursday, October 1, 2026
Home समाचार कोरोना भाइरस संक्रमणः आज मात्र ३३४ जना थपिए, एक जनाको मृत्यु, हालसम्म...

कोरोना भाइरस संक्रमणः आज मात्र ३३४ जना थपिए, एक जनाको मृत्यु, हालसम्म २६३४ जनामा संक्रमण

281

जेठ २२,
काठमाडौं । नेपालमा आज विहिबारमात्र ३३४ जनामा नयाँ कोरोनाको संक्रमति थएिका छन् ।
पाल्पामा एक जनाको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितको संख्या २६३४ जनालाई कोरोना संक्रमण लागिको पुष्टि स्वास्थ्य मन्त्रमलयले गरेको छ । ९ जनाले अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाइसकेका छन् । ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।