Wednesday, July 29, 2026
Home Blog Page 1126
साउन ५, काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ...
साउन ५, काभ्रे । केहि दिन यता लगातार परेको झरीका कारण मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १ हलेदेमा पहिरो गएको छ । हलेदेको बस्ताकोटी टोलमा पहिरोका कारण ७ घर जोखिममा परेकाले उनीहरुलाई अन्यत्र सारिएको स्थानीय मनोज बस्ताकोटीले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् । सडकको डिल भासिएर पहिरो जादाँ गाडिएको विद्युलपोल ढलेको कारण विद्युत सेवा अवरुद्ध भएको छ । पोल...
साउन ५, काठमाडौंँ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा...
साउन ५, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ । बाटो खुलाउने तर्फ...
-नयाँ नेपाल न्यूज साउन ५, काठमाडौं । केही दिन यता लगारतार झरी परिरहेको छ । जल तथा मौसमपूर्वानुमान शाखाका अनुसार यो क्रम केही दिन जारी रहन्छ । त्यसैले घरबाहिर जादाँ धेरै कुराको ख्याल गर्नु पर्दछ ।-जाने ठाउँको सडकको अवस्था कस्तो छ ? -पहिरो बाढीको जोखिम छ की छैन् ? थाहा पाउनु उचित हुनेछ । -यदि कुनै समस्या भएमा सम्बन्धीत जिल्लाका...
-बीबीसी साउन ५, काठमाडौं । मास्क लगाएर तरकारी पसल अगाडि उभिएकी इलाम नगरपालिकाकी ओममाया गुरुङलाई धेरै बेर लगाएर छानीछानी तरकारी फलफूल किन्न भन्दा किनमेल सकाएर घर फर्कन हतारो छ। पहिला छानीछानी तरकारी फलफूल खरिद गर्ने उनी अचेल पसलेले छानेर जोखिदिएको तरकारी फलफूलमै चित्त बुझाएर घर फर्किने गर्छिन्। बजारबाट सङ्क्रमण घर पुग्ने हो कि भन्ने चिन्ताले उनी जस्ता उपभोक्तालाई आजकल सताएको...
साउन ५, काठमाडौं । इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ । आईएमए हस्पिटल बोर्ड अफ इन्डियाका अध्यक्ष डा। वीके मोङ्गाले एएनआईसँगको कुराकानीमा भारतमा कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको बताए । भारतमा अहिले दैनिक ३० हजारभन्दा पनि...
साउन ५, काठमाडौँ । उपत्यकाका धेरै स्थानमा यतिबेला मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षासँगै काठमाडौँमा बग्ने खोलाहरुको जलस्तर बढ्दो क्रममा रहेको छ । महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा उपत्यकाको धेरै स्थानमा मध्यम वर्षा मापन गरिएको हो । अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा बहाव सतर्कता नजिक छ । नदी र...
साउन ४, लहान । सिरहामा एक किशोरको एक हजार रुपैयाँको कारोबारमा कुरा नमिल्दा हत्या भएको छ । लहान नगरपालिका–१, का सिफैत मोचीका १८ वर्षीय छोरा रोशन मोचीको हत्या भएको हो । उनको हत्या सिरहाकै मिर्चैयाका जयकुमार यादवले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लागुऔषध कारोबारमा हिरासतमा रहेका उनीहरुबीच एक रुपैयाँको लेनदेन त्यही भएको थियो । रोशनले जयकुमारबाट लिएको सोही...
साउन ४, कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आउजीको शव गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको सूर्यदय सामुदायीक वनमा फेला परेको थियो ।उनी गत साउन १ गते मात्रै भारतबाट फर्किएर गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा...