Wednesday, July 29, 2026
Home Blog Page 1127
साउन ४, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका थिए । आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ । शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा...
साउन ४, काठमाडौं । बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । अफ्गानिस्तानको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भने, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ...
साउन ४, काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँ(ठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले जारी वर्षा भने मध्यम खालको छ । मुख्यगरी प्रदेश नं २, ५, गण्डकी, वाग्मतीका धेरै स्थानमा वर्षा...
साउन ४, भक्तपुर । भक्तपुर जिल्लाका बिभिन्न सामुदायिक विद्यालयहरुमा कोरोना र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । बी.पी. नेत्र प्रतिष्ठान बालअाँखा, नाक,कान, घाँटी अस्पताल एबं पुुनस्थापना सेवा लोकन्थली भक्तपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरशाखा र नेपाल जेसिसको सहकार्यमा अभिमुखिकरणको आयोजना गरिएको हो ।श्री शान्तिनिकेतन मा.वि. राममन्दिर सुर्यबिनायक, श्री आदर्श मा.वि. लायकु ठिमी र श्री महेन्द्र...
साउन ३, सिन्धुपाल्चोक । ८० वर्षकी श्रीमतीलाई ७७ वर्षका श्रीमानले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । सुन्दापनि आङनै सिरिङ्ग हुने घटना सिन्धुपाल्चोकमा घटेको छ । शनिबार राती १२ः३० बजे सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङ अन्जादी वर्ष ७७ को भैरव तामाङले आफ्नै श्रीमती वर्ष ८० की बुद्धीमायाँ तामाङलाई खुकुरी प्रहार गरि हत्या गरेका हुन्...
साउन ३, रौतहट । रौतहट स्थित सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो । आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश शहनिको श्रीमति २० बर्षीया फुलवादेवि शहनीले सौताको छोरा ५ बर्षीय कृष्ण शहनिलाई शुक्रबार सांझ मर्नासन हुनेगरी कुटपिट गरेको थिइन् ।गम्भीर चोटपटक लागेका ५...
साउन ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ । दिउँसो तीन बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक जारी रहेका बेला मन्त्रीहरु पनि बालुवाटार आएका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत बालुवाटार प्रवेश गरेका हुन् ।पार्टीभित्र देखिएको विवाद समाधानका लागि सचिवालय बैठक बसिरहेका बेला उनीहरु पनि बालुवाटार प्रवेश गरेका...
साउन ३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक बिबादलाई बिर्सिएर पार्टीसम्बद्ध भक्तपुरका युवा तथा विद्यार्थीले संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार बिहान सूर्यविनायकमा सौहार्दरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका हुन् ।राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको अनेरास्ववियु...
साउन ३, भक्तपुर । ४२ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको खुल्ला रक्तदानमा कार्यक्रममा ७१ जना रक्तदान गरेको समितिका सदस्य दिपक थापाले बताए । हाल देखिएको रगतका अभावलाई कसरी सहज तवरले आपुर्ति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान गरिएको र युवाहरुको सहभागिताका...
साउन ३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले देउवा वा पौडेल पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरे ।शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले भने, ‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र तेरो पक्षमा नटासियौं कोही पनि । मैले...