साउन १३,
गुल्मी । भीषण बाढी र पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिका र छिमेकी सत्यवती गाउँपालिकामा दर्जनौं घर विस्थापित भएका छन् । एउटा ट्रक पहिरोले बगाएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ को रुपाकोट शान्तिपुर जोड्ने मोटरबाटो अन्तर्गत खसीमारे भन्ने स्थानमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको र एउटा मालवाहक ट्रक बगाएको चन्द्रकोट गाउँपालिका अध्यक्ष...
साउन १३,
काठमाडौँ । नेपालमा हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३७८ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । तीमध्ये, २३५ जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् । १४३ जना सुरक्षाकर्मी आइसोलेशनमा छन् । स्याङ्जाका एसपीसहित २१ जनालाई कोरोना देखिएपछि त्यहाँ कार्यरत प्रहरी बाहिर निस्कन पाएका छैनन् । जिल्लाका प्रहरी १४ दिन क्वारेन्टाइनमा बस्दा त्यहाँको शान्ति सुरक्षा र...
साउन १३,
काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा हालै राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री थापा पीताको विरासत छोडेर काँग्रेस प्रवेश गरेका हुन् । उनीसहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने,...
साउन १२,
काठमाडौं । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस-covid 19 ले मानव जगतलाई नै अनिश्चित र अन्योल बनाइरहेको छ।यसको उपचार र खोप समेत निर्माण नभएकोले बिश्व स्वास्थय संगठनले बन्दाबन्दी सहित मुलुकको आगमन र अन्तर्राष्ट्रिय सिमाहरु समेत बन्द जस्ता नियमहरु सार्बजनिक गरेबमोजिम हाम्रो मुलुकमा पनि दुई महिना भन्दा बढी बन्दाबन्दी रहयो। अझै पनि लकडाउनको अन्त भैसकेको छैन...
साउन १२,
काठमाडौं । समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन् । समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेसँगै उनको ठाउँमा सिटौला सांसद बनेकी हुन् । तत्कालीन समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो । सोही आधारमा निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार...
साउन १२,
रौतहत । श्रीराम सुगर मिल्स सधैँका लागि बन्द भएको छ । मिलले औपचारिक रुपमै सधैँको लागि बन्द भएको घोषणा गरेको हो । मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर बन्द गरेको छ । कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरुको कर्मचारी संञ्चयकोष बापतको रकम...
साउन १०,
काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भने भारी वर्षाको सम्भावना छ ।ती स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा...
साउन १०,
धर्म । शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ । ज्योतिषका अनुसार शनिवार केही यस्ता कामहरु गर्न हुँदैन । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ ।१. फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउँनुहुँदैन ।...
साउन १०,
काठमाडौं । आज नाग पञ्चमी पर्व मनाइँदैछ । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ ।काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल...
साउन ९,
लमजुङ । लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीकाप्रसाद गुरुङलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय लमजुङको सहयोगमा दुवै जनालाई बेशीसहर बजारबाट नियन्त्रणमा लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लमजुङ अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा रहेका उनीहरुले ८...










