भदौ ११,
फ्रान्समा केहि दिन अघि केही महिलाले आफ्नो शरीरको माथिल्लो भागमा कपडा नलगाई (टपलेस) समुद्र तटमा सुतेको विषयले व्यापक चर्चा बटुलेको छ । यो विषयमा त्यहाँका गृहमन्त्रीले आफ्नो बयान दिनु परेको छ । वास्तवमा अघिल्लो हप्ता सेन्ट–मेरी–ला–मेर समुद्र तटमा तीन महिला टपलेस भएर सनबाथ लिइरहेका थिए । उनीहरुलाई केही प्रहरीले आफ्नो शरीर ढाक्न भनेका थिए ।प्रहरीले यो...
भदौ ११,
बीबीसी । स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसँग अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको छ । यसका लागि सरकारले ३०० र्यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ । स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको...
भदौ ११
काठमाडौं । गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृहले यस्तो सर्कुलर पठाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न...
-हेमराज ढकाल 'सुमन'लुटनेहरुलाई अवसर छ यहाँ
त्रास देखाई-देखाई जनतालाई लुटिन्छ कहाँ ?आफ्नालाई सधै काखी च्यापेर यहाँ
खाउ-खाउ, लाउ-लाउ भनिन्छ जहाँ ।मरे पनि भोकै मरुन जनता यहाँ
उनको सामराज्य ढल्दैन त्यहाँ ।मुक्ति र विभेदका लगाउदै यहाँ
सधै सिधासाधा मारिन्छ जहाँ ।साशकका ज्यादती कति यहाँ
यसरी सहने जनता पाउछौ कहाँ ?
काभ्रे, हालः भक्तपुर
भदौं १०,
काठमाडौं । नेपालमा आज कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
भदौ १०,
हेटौंडा । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हो, मकवानपुरको हेटौडा । तर प्रदेशकै राजधानी रहेको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा कोरोना परीक्षणमा चरम लापरवाही भएको सर्वसाधारणले गुनासो गरेका छन् । प्रयोगशालाले७ दिनसम्म पनि रिपोर्ट नदिँदा मानसिक पीडा खेप्न बाध्य भएको उनीहरुको भनाइ छ । प्रयोगशालाले भदौ ४ गतेपछिको रिपोर्ट एक साता बित्दा...
भदौ १०,
काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।यस्तै उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा...
भदौं १०,
काठमाडौं । विश्वभर एकैदिन कोरोनाबाट ५ हजार ८२७ को मृत्यु भएको छ । कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ४९९ पुगेको छ । एकैदिनमा २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ । संक्रमितमध्ये १...
भदौ १०,
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने निर्देशन दिएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएको हो ।एटीएमका ढोकाहरु पनि खुलै राख्नु राष्ट्र बैंकले भनेको छ । बन्द अवस्थामा रहेका एटीएमका ढोकाहरुमा सबैले छुनु...
भदौं १०,
पोखरा । गण्डकी प्रदेशमामा कोरोना संक्रमितको संख्या १९३६ पुगेको छ । त्यहाँ निको हुनेहरुको संख्या एक हजार ६४३ पुगेको छ । लमजुङमा १७ नेपाली सेनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो ।लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति...










