भदौं १७,
डडेल्धुरा । विद्युत गृह र खानेपानी योजना भत्काएको आरोपमा अछाममा वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । १४ साउनमा पञ्चदेवल विनायक नगरपालिका–५ र वडा नम्बर ६ का वडाध्यक्षसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी...
भदौ १७,
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि जनतामाथिको शोषण भएको भन्दै मूल्यवृद्धि फिर्ता गरी करमुक्त निश्चित मूल्य तोक्न आग्रह गरेको हो । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण आक्रान्त नेपाली जनतामाथि...
भदौ १७,
काठमाडौं । कोरोनाभाइरसको महामारीले मास्कको प्रयोगलाई अनिवार्य बनाइदिएको छ । भाइरसको संक्रमण रोक्ने एक प्रमुख उपाय मध्येको एक हो मास्कको प्रयोग । कोरोनाभाइरसको अहिलेसम्म कुनै खोप तथा अचुक औषधि छैन त्यसैले पनि यसबाट बच्ने उपयुक्त उपाय भनेको जनस्वास्थयका नियमहरुको कठोर पालना नै हो । तीमध्ये पनि सबैभन्दा मुख्य सामाजिक दुरी कायम गर्नु अनि मास्कको उचित प्रयोग गर्नु नै...
-विदुर प्रसाद तिमिल्सिना
भोकमा भोजन प्यासमा पानी पाउनु पर्छ
मानव नै भएपछि सबैमा मानवता हुनु पर्छ।चिसो चुह्लोमा आगो बल्नलाई
सबैलाई रोजगारीका अवसर मिल्नु पर्छ।नवीन मूल्य तोक सबै पक्षको
शिक्षामा सबै सहभागी हुन पाउनु पर्छ।आफू सिन्को नभाँच्ने ब्यक्तिहरूबाट
अरूलाई उपदेश दिने काम बन्द हुनु पर्छ।धेरै गल्ती गरेँ होला मैले पनि
उम्कने सबै बाटाहरू अब बन्द हुनु पर्छ।
परम्परागत नातावाद,कृपावाद त्याग गरेरनवीन चिन्तनको ढोका अब खोल्नु पर्छ।
दासतारुपी चिन्तनलाई...
भदौं १६,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको सुडालमा डुबेर एक जना पुरुषको मृृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ सुडालको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा पाँचथर तुम्बेवा गाउँपालिका–४ घर भई सुडाल बस्ने बर्ष २५ को अमन लिम्बु भनिने योगेन्द्र लिम्बु सावाको मृत्यु भएको हो । लिम्बु पोखरीमा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ उद्दार टोली खटी उद्दार गर्न...
भदौ १६,
एजेन्सी । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार...
भदौ १६,
काठमाडौँ । महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । सोही क्रममा महाशाखाले सडक शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकाको विभिन्न स्थानमा २२ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ । डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा ५०० देखि १० हजारसम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न...
भदौ १६,
दार्चुला । लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा...
भदौं १६,
काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को एक मात्र उडान तालिका रहेको...
भदौ १६,
काठमाडौं । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआईको समूहले अनुसन्धान गरिरहेको छ र हरेक सम्भावनालाई केलाइरहेको छ । उता, यो मामिलाका मुख्य आरोपी रिया चक्रवर्तीको ड्रग्स च्याट सार्वजनिक भएपछि यो मामिलाा एनसीबीले पनि आफ्नो अनुसन्धान थालेको छ । यस्तै रियाले अन्तरवार्ताको क्रममा सुशान्तले लागुऔषध लिने गरेको बताएकी थिइन् । बलिउड र ड्रग कनेक्सनको विषयमा भारतीय च्यानल टाइम्स...










