भदौ २८,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने भएको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार संगठन विभागको बैठक बसेर सदस्यता नविकरणबारे यस्तो निर्णय गरेको हो । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ । यद्यपि सदस्यहरुको अभिलेख चुस्त दुरुस्त नभएकाले नेकपालाई...
भदौं २८
भक्तपुर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् । यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको...
भदौं २८,
काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा।सञ्जीव सापकोटाले बताए ।गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख...
भदौं २८
कञ्चनपुर । तास खेलिरहेका केही व्यक्तिहरूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा ल्याइएपछि उनीहरूलाई छुटाउन गएको सो टोलीले ढुंगामुढा गर्दै प्रहरीलाई कुटपिट गरेको प्रहरीको आरोप छ ।
प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा कार्यरत सई गोपाल बोहरा र एक जना प्रहरी हवल्दार कार्यालय भित्रै कुटिएका हुन् । पुनर्वास नगरपालिका मेयर जीवनराम थापाका माइला छोरा देवेन्द्र थापा,...
भदौ २८
काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न च्याङ्ग्रा र खसी/बोका खरिद गर्न तयारी थालेको छ । घटस्थापनासम्म काठमाडौं ल्याई पुर्याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।कम्पनीको वाषिर्क कार्यक्रममा उक्त परिमाणको...
भदौ २८,
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं।को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं।स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर...
भदौ २८
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २२ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया...
भदौं २७,
भक्तपुर । शुक्रबार साझँदेखि भक्तपुरमा भएको एउटा घटनाको रहस्य खुलाउन नेपाल प्रहरीका सबै निकाय सक्रिय छन् । महानगरिय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली शनिबार बिहानैबाट मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणको वास्तविकता बाहिर ल्याउन तल्लिन देखिन्छ । ३६ वर्षका सुदिप अधिकारी, उनी श्रीमती ३४ वर्षकी सम्झना र १५ वर्षका छोरा सुशान्तको शव...
-विदुरप्रसाद तिमिल्सिनाभन्छन् हाम्रा सबै महान् गणतान्त्रिक नेता
राज्य दोहन गर्छौँ जनता नहेर न यता ।सङ्घीय राज्य प्रशासन रहन्छ मेरै साथ
प्रदेश,पालिका वडासम्म नै गरिनेछ माथ ।राजदूत आयुक्त महत्वपूर्ण प्रमुख मलाई
अरूले सक्छन् कसरी गर्न देशको भलाइ ।भन्दै कुर्लन्छन् जन माझ प्रिय हाम्रा नेता
बिसाउने कसोरी भोलिदेखि हाम्रा व्यथा ।झोला र झोले माझ फेर समातेर दौरा
आलोचना गरेमा जनलाई हानिनेछ लौरा ।निर्णय गर्छन् भन्दै हाम्रा...
भदौ २६,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ ।
बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय...









