Tuesday, July 28, 2026
Home Blog Page 1099
भदौं ३० काठमाडौं । यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप,...
भदौ ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत...
भदौ २९, काठमाडौं । हिन्दुहरुको सबैभन्दा ठुला दुई पर्व दशैँ–तिहारजस्ता चाडवाड नजिकिँदैं गर्दा पश्चिम नेपालका दुर्गम क्षेत्रमा भने खाद्यान्नको अभाव देखिन थालेको छ । उत्तर–पश्चिम क्षेत्रका कर्णाली प्रदेशको उपल्लो डोल्पासहित पश्चिम बाजुरा, अछाम लगायतका तीन–चारवटा दुर्गम जिल्लाहरुमा खाद्यान्न दाल चामको अभाव देखिएको हो ।उक्त क्षेत्रहरुमा पहिलेको मौज्दात सकिँदै गएको र थप आपुर्ति हुन नसक्दा खाद्यान्नको अभाव देखिन थालेको...
भदौ २९, काठमाडौ । उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताए । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ...
भदौ २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरकृयाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए ।भौतिक दुरि कायम राख्दै संचालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्यहरु सहभागी थिए । बैठकमा बोल्ने अधिकांश...
भदौं २९, काठमाडौं । फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा गु्रपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले यस प्रकारको प्रतिक्रिया दिएको विभाग स्रोतले उल्लेख गरेको छ ।व्यावसायिक घराना शंकर ग्रुप देशमा कोरोनाको महामारी चलेका बेला स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका...
भदौ २९, भक्तपुर । सुदिप अधिकारी जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । तर, अत्यधिक मदिरा सेवन गर्ने उनको बानीका कारण सो औषधि कम्पनीले उनलाई जागिरबाट निकाल्यो । पछिल्लो समय अधिकारी दम्पतीले निकोसेरास्थित घरको सटरमा किराना पसल चलाउँथे । १ आना तीन पैसामा बनेको सो घर बैङ्कमा धितो थियो । १ वर्षअघि कृषि विकास बैंकमा २३ लाख ८५ हजार ऋण लिएर...
भदौं २८ भक्तपुर । कोरोना भाइसरको संक्रमण भक्तपुरमा आगो जस्तै फैलिरहेको छ । आइतबारको नियमित प्रेसमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार भक्तपुरमा ८१ जना संक्रमित थपिएका हुन् ।शनिबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ९१२ जना रहेको थियो । जसमा पुरुष ५१८ र महिला ३९४ जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ । पछिल्लो तथ्यांक अनुसार भक्तपुरमा कोरोना संक्रमितको संख्या ९९३...
भदौ २८, काठमाडौं । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क...
भदौं २८, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल गठन भएको ६ महिना नपुग्दै सो पार्टी सरकारमा सहभागी हुने विषयमा चर्चा शुरु भएको छ । नेकपासँग राम्रो सम्बन्ध बनाएर जसपा नेपाललाई सरकारमा लैजाने पहल सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गरिरहेका छन् । जसपा नेपालको पदाधिकारी बैठकमा नेता महतोले पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने प्रस्ताव लगेको सो पार्टीका एक नेताले बताए...