Saturday, May 2, 2026
Home Blog Page 110
पोखर । नेपाली कांग्रेसले पोखरामा मंगलबारदेखि जिल्ला सभापति र प्रशिक्षण विभाग प्रमुखलाई प्रशिक्षण सुरू गरेको छ। सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रम उद्घाटन गरे। उद्घाटन मञ्चमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्रै थिए। जबकि कार्यक्रम हलभित्र पार्टीका अरू पदाधिकारीहरू, संघीय सरकारका मन्त्रीहरू, गण्डकी कांग्रेस सभापतिसहित पदाधिकारी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत पनि सरिक थिए। कांग्रेसका कार्यक्रममा प्रायस् मञ्चभरि नेताहरू र...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता रसोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१...
भोजपुर । ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रम अन्तर्गत पौवादुङमा गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । वितरण...
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् । मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपीभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली...
कास्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे । ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो,...
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा गर्ने भएको छ। सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले जेठ १ देखि ४ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिककुमार बडालले जानकारी दिए।उनकाअनुसार महाधिवेशनको स्थान भने तोकिएको छैन। यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो। तर चैतमा स्ववियु निर्वाचन...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ । पुसमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्षको हैसियतमा सहभागी गराएका थिए । दाहालले पुनकै इच्छाअनुसार उनलाई पार्टीमा सक्रिय गराइएको जवाफ त्यसबेला दिएका थिए । केन्द्रीय समिति बैठकमा पुनको आशन पनि अन्य उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, कृष्णबहादुर...
Kathmandu, Feb 3: Prime Minister KP Sharma Oli has paid respect to Saraswati, the symbol of enlightenment and knowledge, saying this day would remove darkness of ignorance and misdeed. In the message of best wishes on the occasion of Basanta Panchami and Saraswati Puja today, Prime Minister Oli, taking to social media platform, writes, "Today is Basanta Panchami, also...
काठमाडौं । यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्र्कको दर पनि क्रमस घट्दै जान्छ । थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा...
भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्षमा दाहाल निर्वाचित हुँदा उपाध्यक्षमा नवराज श्रेष्ठ, उपाध्यक्षमा रवीन्द्र खड्का,सचिवमा सुरज खड्का, सह सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा यज्ञ...