Saturday, May 2, 2026
Home Blog Page 109
भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगरकमिटीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको एमाले चाँगुनारायण कमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताउनुभयो । 'एमालेको नीति नै सामाजिक कार्यमा धेरै भन्दा धेरै सहभागी हुने रहेका हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं,' अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । उक्त कार्यक्रममा ५४ जना पुरुष र १०...
महोत्तरी । महोत्तरी प्रहरीले ६ क्विन्टल गाँजासहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। भंगाहा नगरपालिका वडा नम्बर –६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए।जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानका अनुसार, ट्रकको हुटमा कालो प्लास्टिकले...
चितवन । चितवनमा शुक्रबारदेखि डेरी एक्स्पो हुँदैछ। दूधको बजार प्रबर्द्धन र विविधीकरणलाई प्राथमिकता दिने उद्देश्यले देशमै पहिलो पटक डेरी एक्स्पो गर्न लागिएको हो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नेछन्।एक्स्पोले दुग्ध क्षेत्रको बृहत् विकासका लागि साझा मञ्च प्रदान...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेको छ । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले भने । अर्यालले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्दा सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति...
झापा । झापाको एक होटलमा एक युवा मृत फेला परेका छन्। युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ। बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। बिर्तामोड–४ को एभरेस्ट होटल एण्ड लजमा हल्दीवारी–१ गोलधापका ३० बर्षीय बेस्रा र उनको केटी साथी सुनसरीको धरान–१५ घर भइ हाल झापा बसोबास गर्दै...
काठमाडौं । अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम चमार र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले अत्याचार गरेको भन्दै संघीय संसद्मा विरोध भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा सरकारको भूमिकालाई लिएर निन्दा गरेका हुन् ।शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न छाडेर जातीय विभेदलाई राज्यसंयन्त्रबाटै संरक्षण गर्नु संविधान...
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी २२ देखि अमेरिकाको दुई दिने भ्रमणमा जाने तयारीमा छन् । इकोनोमिक टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न उनी अमेरिका भ्रमणको तयारीमा जुटेका हुन् ।मोदीले आफ्नो दुई दिने पेरिस भ्रमण समाप्त गरेपछि वासिङ्टन डीसी यात्रा गर्नेछन् । यो भ्रमण राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको मोदीको पहिलो द्विपक्षीय अमेरिका भ्रमण हुनेछ।यो...
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुुभएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको...
यौनस्वास्थ्य । यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यौनसम्पर्क अगाडी...
कञ्चनपुर, भीमदत्त नगरपालिका -११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २६ वर्षीय अर्जुन गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया,...