असोज २७,
हुम्ला । जिल्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट( ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् । धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट...
असोज २७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार पीसीआर गराएका गुरुङको सोमबार कोरोना रिपोर्ट पोजिटिभ आएको हो । आफूलाई कोरोनाका सामान्य लक्षण देखिएको र होमक्वारेन्टाइनमै बसिरहेको गुरुङले बताए ।
संघीय सांसदसमेत रहेकी गुरुङ पत्नी यसोदा सुवेदीको भने कोरोना रिपोर्ट आउन बाँकी छ ।
असोज २७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाएका छन् । कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली(प्रचण्डको छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको हो । उनीहरुलाई बिहीबार काठमाडौं आउन भनिएको...
असोज २७,
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि उनले बताए । एकै प्रकारको सिलिण्डरको...
असोज २७,
काठमाडौं । समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १।२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल सङ्क्रमित सङ्ख्या एक लाख ११ हजार ८०२ रहेको छ भने मृत्यु ६४५ पुगेको छ । यस हिसाबले नेपालको...
-राजकुमार लामिछाने ' प्रीन्स 'मलाइ भुलेर जानेलाइ नै
जब सम्झिरहन्छ यो मनले
दुश्मनी त मेरो
यहि मनसंग छ ।
जस्ले फ्याक्यो रद्दिको टोकरीमा
मेरो प्रेमको कोपिला
उस्लाइ नै राख्न थालेपछी मनले
दुश्मनी त मेरो
यहि मनसंग छ ।साना साना सपनाले
सपनामै सजाएको
त्यो सपनाको महल
सपनामा नि नचिताएको बेला
तोडेर जानेलाइ नै
यो मनले सजाएर अझै राखेपछि
दुश्मनी त मेरो
यहि मनसँग छ ।नौनी जस्तो कोमल मन
धोका रुपि पत्थरले
सिसा जस्तै चरचर
चर्काएर जानेलाइ नै
कमल फुल...
हेमराज ढकाल "सुमन"
-म निदाउन खोज्छु
दिनभरको थकान मेटनलाई
तर, यो कोलाहलमय शहरमा
म निदाउनै सकिन ।गाडीहरुको आवाजलाई
नसुने झै गरेर कोल्टे फर्कन्छु
तर, टिटी र पिपीको त्यो गुन्जनले
म निदाउन सकिन ।मेरो सानो कोठालाई
घर सम्झेर बिस्तारामा पल्टदा
छिमेकिको बैठक कोठाको हल्लाले
म निदाउन सकिन ।झ्यालबाट भित्र छिरेका
सडक मानवको रुवाइ सुनेर
जागेका मेरो आखाले गर्दा
म निदाउन सकिन ।यो शहरमा कुकुरको
घुकाई...
असोज २६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने समूह अझै पक्राउ परेका छैनन् । कुटपिट भएको पाँच दिन बित्दा पनि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसकेको हो । चलाउनेमाथि २० असोजमा त्रिविपरिसरभित्रकै नेपाल बैंकअगाडि पैसा साट्न निस्केका बेला आक्रमण भएको थियो । कुटपिटमा परी गम्भीर घाइते भएका चलाउनेको हाल ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ...
असोज २६,
काठमाडौं । महानगरको अनुगमन टोलीले गोङ्गबु मित्रनगरको एक होटलमा नक्कली मह बनाउने सामानसहित उक्त गिरोहका दुई जनालाई फेला पारेको हो । होटल रेड डाइमण्डको कोठा नम्बर ३०२, ३०४ र ३०६ गरी तीनवटा कोठामा नक्कली मह बनाउने सामान सहित उक्त गिरोहका दुई जनालाई काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।अनुगमन टोलीले महानगरीय प्रहरी...
असोज २६,
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र...










