उपेन्द्र अर्याल/अन्नपूर्ण पोष्ट
२६ असोज , काठमाडौं । नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला ‘रेड जोन’मा छन्। काठमाडौंमा सबैभन्दा बढी संक्रमित छन्। दुई सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ। महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ। ‘स्वास्थ्य तथा...
असोज २६,बलिउड । आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी छोरी इरा खान विगत चार वर्षदेखि क्लिनिकल डिप्रेशनसँग जुधिरहेकी छिन् । यो खुलासा इरा आफैले सोसल मिडियामार्फत् गरेकी हुन् । शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको मौकामा उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो कुरा राखेकी हुन् ।https://www.instagram.com/p/CGK5pCuAqdG/‘म चार वर्षदेखि डिप्रेशनमा छु’ भिडियोमा इरा भन्छिन्, ‘हाय ! म डिप्रेस्ड छु...
असोज २६,
काभ्रे । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यहाँका ती दुई गाउँपालिकालाई...
असोज २५,
धर्म । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।आज हामीले हिन्दू धर्मशास्त्र र ज्योतिषीय मान्यताअनुसार कस्तो...
सुरज बास्तोलाअसोज २५, भक्तपुर । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा बाह्य पर्यटकको उपस्थिति शुन्य रहेको छ । तर, सरकारले केही खुकुलो गरेपछि आन्तरिक पर्यटकहरु भने स्वदेश घुम्ने अभियानमा सक्रिए भएका देखिन्छ । होमस्टे अभियन्ता तथा भक्तपुरको बास्तोला गाउँ सामुदायिक होमस्टेका अध्यक्ष सुरज बास्तोलाले सोलुखुम्बु भ्रमणको क्रममा लिनु भएका केही तस्विर हामीलाई पठाउनु भएको छ ।सुन्दर पर्यटकीय हिमाली जिल्ला...
असोज २५,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधिलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । त्यो संगै आइतबारदेखि केही दिनका लागि कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । संक्रमितको नजिक सम्पर्कमा हुनुभएको वा लक्षण देखिएका सबैले परीक्षण गराउन र सतर्कता अपनाउन सबैलाई नगरप्रमुख मिश्रले...
असोज २५
काठमाडौं । नेपाली कांग्रेसको आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाई ९खनपरुदे प्रकाहा० को यही असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा कांग्रेसले...
असोज २५
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बेलैमा मल आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ । कृषि मन्त्रालयले आगामी मंसिर महिनाभित्र २ लाख ५० हजार टन मल आयात गर्ने तयारीसँग प्रक्रिया सुरु भएको जानकारी दिएको छ । चालू आर्थिक वर्ष ०७७र७८ का लागि सरकारले रासायनिक मल ल्याउन साढे ११ अर्ब अनुदान सरकारले बजेट...
असोज २५,
काठमाडौं । सरकारसँग ८ बुँदे सहमतिपछि चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीलेआज अनशन तोड्ने भएका छन् । गएराति सरकार र अनशनरत डा।केसीबीच सहमति भएको हो । सरकार र केसीको वार्ता समितिबीच सहमति भएपछि डा।केसीले आज बिहान आयोजना गरेर अनशन तोड्ने भएका हुन् । जुम्लाबाट डा.केसीले १९ औं अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या...
असोज २५,
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना...










