Friday, July 24, 2026
Home Blog Page 1036
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर र रजिष्ट्रारमा निर्मला पौडेल आइतबार नियुक्त भएका छन्। यस अघिका मुख्य रजिष्ट्रार नृपध्वज निरौला उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्त भएपछि रिक्त पदमा सर्वोच्चका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो। गत माघ ११ मा बसेको न्यायपरिषद् बैठकले न्यायाधीशमा नियुक्ति गरिएको थियो। माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेको...
समाज । भोली फाुगन २ साथै फ्रेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो सन्दर्भ पारेर युवाहरू कतै छताछुल्ल त कतै लुकिछिपी नै किन नहोस्, ‘रोमान्टिक लभ’ मा देखिन्छन्। यस्तो रोमान्टिक लभलाई सघाउन कैयन् रेस्टुराँ,होटेल आदिमा युवा समूहले कार्यक्रम नै बनाएर भव्यता दिएका छन् भने सामाजिक सञ्जालले पनि यो माहोल थप रोमाञ्चित बनाइदिएको छ। त्यति मात्र होइन,...
फागुन १, धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका छन । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुनै भएको दाबी गरेका हुन । निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिए...
फागुन १, काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् । बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । ‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन,...
फागुन १, काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वागमती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी...
फागुन १, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १६ सय...
फागुन १, सुनसरी । जिल्लामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार पकली चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालक उदयपुर बेलका नगरपालिका-९ का ५४ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते साहको सुनसरीको धरानस्थित बीपी...
माघ २९, काठमाडौं । नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा अडिएको छ । साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको बजारमा ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । बैंकिङ समूह, विकास बैंक तथा म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको छ...
माघ २९ काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौ, जुलुसले हुने भए किन चाहियो अदालत ।”...
काठमाडौँ । सर्ट फिल्म ‘जुनेली’ सार्वजनिक भएको छ । थिएटर भिलेजका कलाकार रणदीलिपले कवितलाई लघु फिल्मको रुपमा प्रस्तुत गरेका हुन् । दीलिप स्वयंले लेखेको कवितामा प्रेमिकालाई जुनसँग तुलना गरिएको छ । फिल्ममा बियोगान्तक प्रेमकथा देखाइएको छ । फिल्ममा रण दीलिपका अलवा देशना थापा मगर, साजन कुमार सुनुवार, सौरभी राजभण्डारी, किरण खतिवडा र आयुष बोहराको समेत अभिनय रहेको छ ।...