चैत ३,
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा चियापान आयोजना गरे। सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताईदिएपछि ओलीले पहिलो पटक चियापान गरेका थिए। २०७५ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकताभएसँगै नेपाल कम्युनिस्ट पार्टी बनेको थियो। त्यसपछि एमाले र माओवादी केन्द्रको औचित्य सकिएको थियो।सर्वोच्च अदालतले उनीहरूको पार्टी...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिए । उनले पार्टी भन्दा बाहिर गएर...
चैत २,
काठमाडौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागीतामा भएको तेस्रो राष्ट्रिय होम होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न होमस्टे संचालकहरुले सरकारसंग माग गरेका छन् । सुर्खेतमा सम्पन्नमा तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा होमस्टेको नाममा विृकति ल्याउनेलाई दण्ड जरिवाना गर्न सरकारसंग माग गरेका हुन् । होसानका केन्द्रिय अध्यक्ष केशव प्रसाद बडाल भने ‘राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्थाको...
चैत २,
एजेन्सी । बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९९३ मार्च १५ मा आलियाको मुम्बइमा जन्मिएको हो । निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् । उनले यो चलचित्रका लागि १६ केजी तौल घटाएकी थिइन् । यो चलचित्रका लागि ४ सय...
चैत २,
काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आएको छ । यो आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आइपुगेको हो । टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् ।यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि...
चैत २,
दोलखा । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् ।
सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबगरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार...
चैत २,
भक्तपुर । भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव आयोजना हुने भएको छ । ममता केन्द्र नेपाल, चाँगुनारायण पार्टी प्यालेस र टेष्ट हाउस प्रा.लि.को व्यवस्थापनमा चैत १३ गतेदेखि २१ गतेसम्म फागुपुर्णे होली लाई लक्षित गरी मेला आयोजना गरिन लागेको संयोजक संगम लामाले जानकारी दिएका छन् ।भक्तपुर नगरपालिका वडा नम्बर ७ महेश्वरी खेल मैदानमा हुने दोस्रो भक्तपुर सांस्कृतिक,...
फागुन २९,
काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित हंशमण्डप जंगलमा हाल नाम थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ स्थित मालुङ्गबाट साङ्ला जाने बाटोको सडक मुनि रहेको बाँसको झ्याङमा मोरङ बेलबारी घर भएका २५ वर्षीय आशिस लिम्बु शनिबार मृत अवस्थामा फेला परेका छन् । यता, ललितपुर महानगरपालिका–१५ खुमलटार राउत...
फागुन २९,
वासिङ्टन। अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ। म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो। “सैन्य सत्ता विद्रोह र देशभित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले...
काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १४ पुगेको छ। गत २४ घण्टाभित्र नेपालमा ६० जना कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा दुई हजार तीन सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...









