Thursday, July 23, 2026
Home Blog Page 1031
काठमाडौं । नेकपा (एमाले)का नवमनोनित केन्द्रीय सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले...
फागुन २९, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो । पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । आज दिउँसो ३ बजेसम्म पहिरो...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न २ दुवाकोट शुभमंगल चोकमा संचालित रानिशा ब्युटिपार्लर संचालनमा आएको छ । दुवाकोट शुभमंगलम् चोकमा संचालित रानिशा ब्युटिपार्लरको उद्घाटन गर्दै नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले महिलाले कसैसँग आस गर्ने भन्दा पनि आफै सकृय हुनुपर्ने बताउनुभएको छ । कार्यक्रममा उहाँले महिलालाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना संचालन गर्नुपर्नेमा जोड दिंनुभयो...
फागुन २६काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए अझै पार्टी एकताको सम्भावना रहेको बताएका छन्।स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय भएको छैन। नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। तर, उहाँको राजीनामा नआएपछि अरू दलसँग कुरा गरिरहेका छौँ।’ओलीले पदबाट...
फागुन २६, बैतडी : भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका दोगडाकेदार गाउँपािलका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ।दिनेशलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाएको थियो। अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले...
फागुन २६, काठमाडौं : प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो।अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। बैठक सुरु हुनुअघि नै संसद् भवन नयाँ बानेश्वर पुगेका उनी करिब १० मिनेट...
फागुन २६, सल्यान : सल्यानमा व्यावसायिक मौरीपालनमा लगानी बढे पनि मह उत्पादन भने घट्दै गएको छ। कम लगानीबाट पनि धेरै आम्दानी हुने मौरीपालनमा किसानको आकर्षण बढेको थियो। तर, मह उत्पादन घटेपछि किसानहरु चिन्तित बनेका छन्।गत वर्ष मात्रै कालिमाटी गाउपालिकाको वडा नम्बर १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिका–३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको...
फागुन २५, बाँके । नेपाल आयल निगमले बाँकेको नेपालगञ्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिइन्...
फागुन २४,झापा : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ चिया क्षेत्रका लागि वैज्ञानिक नभएको चिया सरोकारवालाहरूले गुनासो पोखेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले आयोजना गरेको चिया सरोकारवालाहरूसँगको समन्वय बैठकमा चिया ऐन २०४९ वैज्ञानिक नभएकोले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरेका हुन्।चिया ऐन एकातिर र चिया उद्योगी, कृषक र मजदुरको समस्या अर्कोतिर देखिएकोले...
फागुन २४,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सर्वाेच्च अदालतले ऋषि कट्टेललाई दिएपछि प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बसेको हो। समूहले फैसलापछिको अवस्थाबारे आइतबार कानून व्यवसायीसँग छलफल गरेको थियो।छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार...