काठमाडौं । सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि गाडी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ । यस्तो परीक्षामा सबैले सुरुमै सफलता प्राप्त गर्छन् भन्ने छैन अर्थात् पाँच सात पटक समेत प्रयास गर्नुपर्ने हुनसक्छ । तर एकजना यस्ता जब्बर व्यक्ति निस्किएका छन् जसले अहिलेसम्म ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि १ सय ९२ पटक ड्राइभिङ टेस्ट दिइसकेका छन् तर पास...
स्वास्थ्य । युगल योग, हट योग पछि, न्युड योग वा नग्न योग लोकप्रिय भइरहेको छ। यसको लोकप्रियता बढ्दै गइरहेको छ। नग्न योग एक अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो कपडा निकालेर योग गर्ने गर्छन् । यो योग अमेरिका, क्यानडा, फ्रान्स, स्पेन, अष्ट्रेलिया, आदि जस्ता देशहरूमा यो योग झनै बढी प्रचलनमा छ । फिटनेसको हिसाबले यसका धेरै फाइदाहरू छन् ।...
चैत ६,
काठमाडौँ । मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशीष आचार्य रहेका छन्।
उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइड ईफेक्ट साताको तेह्र किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, बिभिन्न लेख, ब्लग, फेसवुक तथा अन्य सामाजिक सञ्जालहरुमा...
चैत ६
सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा २८ दिनमै दुई वटा मोटरेबल पुल निर्माण गरिएको छ । मङ्सिर १० गते शिलान्यास गरिएको मोटरेवल पुलको काम २८ दिनमा सम्पन्न भएको बेनी हाइड्रोपावर प्रोजेक्टका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले जानकारी दिए । बेनी हाइड्रोपावर सोलुदूधकुण्ड नगरपालिका–२ जुनवेशी हुँदै बग्ने इडिङबासा र मिन्जुङ खोलामा निर्माण गरिएको सो पुलको उद्घाटन गरिएको जनसम्पर्क अधिकृत शेर्पाले...
चैत ६,
पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो ।
पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको...
चैत ४,
काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।चैत...
चैत ३,
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु...
बेलायत । राजधानी लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो । सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीरु समेत खिचिरहेका देखिन्थे । अहिलेसम्म...
काठमाडौं । कोरोना भाइरस महामारीको यो समयमा आफ्ना जनतालाई आफूसँग भएको पैसा खर्च गर्न आह्वान गर्ने देशहरु सायदै होलान् । तर अमेरिकी सरकारले चाहिँ जनतालाई आफूसँग भएका सिक्का पैसाहरु खर्च गर्न अपिल गर्नुपरेको थियो । विश्वको सबैभन्दा ठूलो आर्थिक महाशक्ति अमेरिकाले ठूलो परिमाणका नोटहरु खर्च गर्न नभनी किन सानो परिमाणका सिक्काहरु खर्च गर्न जनताहरुसँग अनुरोध गर्यो होला त रु...
चैत ३,
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् । गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका थिए । अदालतको फैसलासँग...










