असार १०,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट विवरण सार्वजनिक गरेको छ । विहिबार नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयन गर्न बजेट सार्वजनिक गरकी हुन् ।
नगरपालिकाको आगामी आर्थिक वर्षकालागि १ अर्व ५७ करोड ६३ लाख रुपैंया कुल बजेट विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालुतर्फ शाखागत...
असार ७
भक्तपुर । लाखौंले रोजगारी पाएको सार्वजनिक यातायत क्षेत्रलाई समेत यसले कोरोनाको महामारीले गर्दा ठुलो नोक्सानी सहन बाध्य गरायो । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४, स्थायी ठेगाना भएका सुशास लामिछाने अहिले भक्तपुरको कमलविनायक बस्छन् । उनीसंग सार्वजनिक यातायात क्षेत्रमा काम गरेको १५ वर्ष भन्दा लामोे अनुभव छ ।
उनले भने ‘१४वर्षदेखि सहचालक भएर काम गरे, १२ जनालाई रोजगारी...
भक्तपुर । भक्तपुर जिल्लामा हाल संचालनमा रहेका एम्बुलेन्स र शव वहानमा जीपीएस प्रणाली जडान गरिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरकी तथ्यांक सुपरिवेक्षक तथा सूचना अधिकारी अस्मिता ढुंगानाका अनुसार प्रदेश सरकारद्धारा आर्थिक वर्ष २०७७/७८मा बिनियोजित रकमले यो वर्ष २० वटा एम्बुलेन्स र शववहानमा जीपीएस प्रणाली जडान गरिएको हो । जिल्लामा रहेका जम्मा २९ वटा एम्बुलेन्स मध्ये ९ वटामा पहिल्यै...
-केके मानन्धर
असार ५, भक्तपुर-कोभिड– १९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ ।अभियान अन्तर्गत...
असार ५,
काठमाडौं । सेल्फी खिच्ने क्रममा जंगली हात्तीको आक्रमणमा परी मोरङमा एक युवकको ज्यान गएको छ । बेग्लै घटनामा अर्का एक भारतीय हात्तीको आक्रमणमा परी घाइते बनेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको नियमित बुलेटिनमा जनाइएअनुसार मोरङको सुनवर्षी नगरपालिका ८, कुरेलीमा २१ वर्षीय एक युवकलाई सेल्फी खिच्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको हो ।
उनलाई...
असार ५,
भक्तपुर । सिन्धुपाल्चोक जिल्लाक दुई स्थानीय तहलाई चागुँनारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई ५ लाख गरी जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिएका छन् । शनिबार प्रभावित क्षेत्रमै पुगेर सो सहयोग उपलब्ध गराएको...
असार ५ ,
बार्सिलोना। घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने भएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि सो कुरा गरिएको बताए । प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन्।
”४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,”अर्को बिहीबार हामी एउटा...
असार ५,
भक्तपुर । भक्तपुरको ईट्टा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेको छोरा १० वर्षका रोजन मछे शव भेटिएको हो । शुक्रबार अन्दाजी ११ः०० बजेको बालक रोजन मछे हराएको र आसपास वरिपरि जान सक्ने ठाँउ तथा साथीभाईसंग बुझ्दा समेत फेला नपरेको...
असार २, राजधानी दैनिक
काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य...
असार २,
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे । लगातार पाँच संस्करण युरोकप खेल्ने...









