चाँगुनारायण मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

267

भदौं ६,
भक्तपुर । चाँगुनारायण नगरपालिकामा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको न्यायिक समिति सहजिकरण र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न भएको हो । नगरपालिका विभिन्न वडाका स्थानीयहरुको सहभागी रहेको थियो । श्रावण ३० देखि भाद्र ५ गते सम्म तालिममा ३० जना सहभागी रहेका छ ।