Wednesday, July 22, 2026
Home Blog Page 998
भदौ ६, बारा । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह...
भदौं ५, बीबीसी । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ। उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ। उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको...
भदौं ५, काठमाडौं । नेपाल आइडलको चौथो संस्करणको निर्णायक परिवर्तन भएका छन्। नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी सो नेपाल आइडलले सिजन फोरका लागि नयाँ निर्णायक भित्र्याएको हो। नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन्। उनीहरुले नेपाल आइडल परिवारको सदस्य भएर काम गर्ने अवसर पाएकोमा खुसि व्यक्त गरेका छन्।नेपाल...
भदौं ५, काठमाडौँ — शिक्षा मन्त्रालय मातहतका निकायभन्दा यसअन्तर्गतका विश्वविद्यालय, प्रतिष्ठान बोर्ड र संगठित संस्थामा अनियमितता र बेरुजु बढेको पाइएको छ । शिक्षा क्षेत्रमा ५ अर्ब ६३ करोड बेरुजु रहेकामा मन्त्रालय मातहतका त्यस्ता संस्थामा ५ अर्ब ४३ करोड बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । मन्त्रालय मातहतका निकायमा भने २० करोड मात्र बेरुजु देखिन्छ ।त्रिभुवन विश्वविद्यालयलाई महालेखा परीक्षकको कार्यालयले विगत...
भदौं ५, काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसोपछि प्रदेश१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको शाक्यले जानकारी दिइन् । आज राति प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक...
काठमाडौं । अहिलेका पुस्ता फेसबुक जस्ता सामाजिक सञ्जाल एवं विभिन्न किसिमको साइटमा उपयोगी काम मात्र गरिरहेका हुँदैनन्, नयाँ साथी खोज्ने, भावनात्मक रुपले नजिकिने, व्यक्तिगत कुराकानी आदनप्रदान गर्ने लगायत निकै जोखिमपूर्ण काम पनि गरिरहेका हुन्छन् । जबकी ति दुई भौतिक रुपमा कहिल्यै देखभेट गरेकै हुँदैनन् । उनीहरु भर्चुअल माध्याममा जोडिएका हुन्छन् । त्यही माध्यामबाट एकअर्काको विश्वास जित्ने प्रयास गर्छन् ।...
भदौ ५, काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल,...
भदौं ५, नुवाकोट । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजना चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग तथा नेपाल सरकार एवं नेपाल बिद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । यो हालसम्म बनेका मध्ये नेपालकै दोस्रो ठुलो विद्युत आयोजना हो । रसुवा र नुवाकोट जिल्लामा निर्मित यस आयोजनाको बाँधस्थल रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ सल्लेटारमा...
भदौं ४, काठमाडौं । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचय पत्र बनाउने कार्य सुरु गरिसकेको छ । त्यसकालागि कतिपय जिल्लाका नगर र गाउँपालिकाका वडा बस्तीहरुमा टोली समेत पुगिसकेका छन् । केही जिल्लाका नगर र पालिकामा पनि यो कार्य चाडैं नै यो सुरु हुदैंछ ।राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने तथा विवरण संकलन गर्ने कार्य सुरु भएको छ । यस...
कोठेधार र दुम्लिङबाट अर्को सातादेखि ७४ किलोमिटर ट्य्राक खनिने कान्तिपुर दैनिक,भदौं ४, दार्चुला — दार्चुला–टिंकर सडकको माथिल्लो खण्डमा नेपाली सेनाले आउने साताबाट ट्य्राक खन्ने भएको छ । गत वर्ष सरकारले कोठेधारदेखि टिंकर भन्ज्याङसम्मको सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डको व्यास–३ तोसरपानी क्षेत्रमा खोलिएको ट्य्राक । यहाँबाट ४ किलोमिटर पर पर्ने कोठेधारबाट सेनाले अर्को सातादेखि ट्य्राकखोल्दै...