फागुन १२,काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसिसी)को विपक्षमा मतदान गर्ने बताएका छन्। बिहीवार सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूको बैठकपछि प्रमुख सचेतक गुरुङले एमसिसीको विपक्षमा मतदान गर्ने बताएका हुन्। साथै‚ सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउन आग्रह गर्ने पनि बताए। ‘एमसिसीको विपक्षमा...
फागुन ११,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन्। राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए। उनले परिवर्तनलाई कमजोर...
फागुन ११,चितवन : नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा आफू दोधारमा परेको बताएकी छिन्।बुधबार चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा प्रतिक्रिया दिंदै उनले पार्टीको निर्णय स्वीकार गर्ने बताईन्। ‘हाम्रो जस्तो गरीब देशलाई एमसीसी पनि चाहिन्छ, यसलाई विचार गरेर, अध्ययन गरेर पास गर्नुपर्छ’, उनले भनिन् । आफू सरकारमा रहेको हुनाले सरकारको विरोध गर्न नसक्ने...
फागुन १०,काठमाडौं : प्रतिनिधिसभामा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ। संसदमा प्रवेश गरिसकेकाे विषय भएकाले सर्वोच्च प्रशासनले रिटलाई दरपीठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। एमसिसी अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। संसद्बाट अनुमोदन गर्दाको बहुमत संख्याको व्याख्या गर्न रिटमा माग...
फागुन १०,विराटनगर : प्रदेश सरकार गठन भएको चार वर्षपछि प्रदेश १ को नाम राख्ने विषयमा सरकारले आज (मंगलबार)देखि औपचारिक छलफल सुरु गरेको छ।७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम टुंगो लगाएसँगै प्रदेश १ मा भने सुरसार नै नभएका वेला पहिलोपटक पाँच दलीय गठबन्धनले नाम राख्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेर औपचारिक छलफल सुरु गरेको छ। सरकार गठन...
फागुन १०,काठमाडौं : एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले मंगलबार व्यवसायी श्रेष्ठको पसलको अनुगमन गरेका छन्।एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो। प्रदर्शनकारीहरूले ५ जना प्रहरीलाई घेरा हालेर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । गोरखा प्रहरी प्रमुखमा रहेका एसपी शेखर खनाल सम्पति शुद्धिकरण अनुसन्धान प्रहरी शाखामा सरुवा भएको छ । दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी सरुवा भएको छ ।
कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा...
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने...
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले गरि जुवा तास खेली रहेका ६ जनालाई पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं. ७ खनालथोक स्थित हाल बसोबास नगरेको गोपाल कुईकेलको घरमा अबैध रुपमा जुवा तास खेली रहेकाहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी हरि खतिवडाका अनुसार पक्राउ पर्नेहरुमा धुलिखेल नगरपालिका वडा नं. ३ बस्ने वर्ष...
यस अभिक न्युज मिडिया प्रालिद्दारा संचालित यस www.nayanepalnews.com अनलाइनमा समाचार संकलन गर्ने सम्बादाताको आवश्यकता सम्बन्धि सुचना ।
1.पद: सम्बादाता
संख्या: १ जना (महिला/पुरुष)
कार्यक्षेत्र: उपत्यका2.योग्यता
- नेपाली टाइप जानेको,
-न्युनतम 12 कक्षा पास गरेको
-तलब सुबिधा आपसी समझदारीमा ।3. सम्पर्क: 9849072774, 9823368110 न.मा कार्यालय समय भित्र फोन गर्नु होला ।
- यहि फागुन २५ गतेसम्म आफ्नो...










