जागिरको अवसरः

215

यस अभिक न्युज मिडिया प्रालिद्दारा संचालित यस www.nayanepalnews.com अनलाइनमा समाचार संकलन गर्ने सम्बादाताको आवश्यकता सम्बन्धि सुचना ।
1.पद: सम्बादाता
संख्या: १ जना (महिला/पुरुष)
कार्यक्षेत्र: उपत्यका

2.योग्यता
– नेपाली टाइप जानेको,
-न्युनतम 12 कक्षा पास गरेको
-तलब सुबिधा आपसी समझदारीमा ।

3. सम्पर्क: 9849072774, 9823368110 न.मा कार्यालय समय भित्र फोन गर्नु होला ।
– यहि फागुन २५ गतेसम्म आफ्नो बायोडाटा nayanepalnews.com@gmail.com मा पठाउनु होला