Thursday, July 16, 2026
Home Blog Page 955
बैशाख ९, काठमाडौं : अफगानिस्तानमा भएका दुई विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। अन्य ४० भन्दा बढी घाइते भएका छन्। पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक, मजार–ए–शरीफको एक शिया मस्जिद नजिक भएको थियो। त्यहाँ कम्तिमा ११ जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएका टोलो न्यूजलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। दोस्रो विस्फोट कुन्दुज...
भक्तपुर । खेललकुद बिकाश समितिका अध्यक्ष दीपक थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरस्थित कार्यालयमा उनलाई कार्यालय प्रमुख दुर्गा प्रसाद दुलालले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले भक्तपुरको खेलकुद बिकासकालागी सबैको साथ सहयोगको खाचो रहेको बताए । “मेरो कार्यकालमा खेल र खेलाडीको बिकाशको सक्दो प्रयास गर्नेछु” अध्यक्ष थापाले भने । बागमती प्रदेश खेलकुद बिकाश परिषदले थापालाई फागुन...
बैशाख ९, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टीका सबै नेता-कार्यकर्ता खराब नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस तथा १५२औँ लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उनले एमालेका केही व्यक्तिमा व्यक्तिवादी चरित्रका कारण इमान्दार कार्यकर्ता छायामा परेको बताएका हुन्। अध्यक्ष प्रचण्डले नेकपाको एकता सही भएको भन्दै त्यसबेला करिब ९० प्रतिशत नेता तथा...
भक्तपुर । खेललकुद बिकाश समितिका अध्यक्ष दीपक थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरस्थित कार्यालयमा उनलाई कार्यालय प्रमुख दुर्गा प्रसाद दुलालले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले भक्तपुरको खेलकुद बिकासकालागी सबैको साथ सहयोगको खाचो रहेको बताए । "मेरो कार्यकालमा खेल र खेलाडीको बिकाशको सक्दो प्रयास गर्नेछु" अध्यक्ष थापाले भने । बागमती प्रदेश खेलकुद बिकाश परिषदले...
बैशाख ९,काठमाडौं : नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ। जिल्ला सभापति राजेश्वर खनालले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला,...
बैशाख ८,सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपल भन्ज्याङमा स्थानीय र प्रहरीबीच भएको झडपपछि अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ। स्थानीय बन्दकर्ताले प्रहार गरेको ढुङ्गा र बोतल लागेर ११ जना प्रहरी घाइते भएका छन्। स्थानीय प्रशासनले बल प्रयोग गरेर सडक अवरुद्ध गरिरहेका स्थानीय बन्दकर्तालाई लखेटेर अवरुद्ध सडक खोलेको हो। अवरुद्ध बिपी राजमार्ग खोल्न प्रहरीले बन्दकर्ता लखेट्न खोज्दा दोहोरो झडप भएपछि...
बैशाख ८,काठमाडौं : निर्वाचन आयोगले निर्वाचन चिह्न अंकित प्रचार प्रसारका सामग्रीको उत्पादन र विक्री वितरण नगर्न पुनः सचेत गराएको छ। आसन्न स्थानीय तह चुनावका लागि गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन भइसकेको स्मरण गराउँदै आयोगले आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको हो।आयोगको अनुरोधलाई बेवास्ता गरी कसैले आचारसंहिता उल्लंघन गरे आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी समेत...
बैशाख ८,काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रमा हुने खर्च तथा लगानीका लागि राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशवर्षे स्वास्थ्य वित्त रणनीति तयार गरेको हो। अर्थ मन्त्रालय, श्रम मन्त्रालय, योजना आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सरोकारवालाहरूसँगको सहकार्यमा सरकारले अबको १० वर्षका लागि स्वास्थ्यमा गर्नुपर्ने लगानी र त्यसबाट आउने प्रतिफल अध्ययन...
बैशाख ८,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएको आरोप लगाएका छन्। केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारका सय दिनको प्रधानमन्त्रीले पुस्तक निकाल्नुभयो। त्यसमा चुच्चे नक्सा छैन। बुच्चे नक्सा खोजेर ल्याउनुभयो उहाँहरुको देशको नक्सा र संविधानले जारी गरेको कुरामा ध्यान जाँदैन। चुच्चे नक्साबारे गुगलले थाहा पायो तर बालुवाटारमा...
सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट शम्भुहरि बास्तोलाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेस नेचासल्यान गाउँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बास्तोलाले गाउँपालिका अध्यक्षमा उम्मेदवारीको दाबी प्रस्तुत गरेका हुन् । उम्मेदवारी घोषणा पश्चात नेता बास्तोलाले नेचासल्यान गाउँपालिको समृद्धि र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।नेपाली कांग्रेसको केन्द्रीय महासमिति सदस्य भइसकेका बास्तोला विश्व हिन्दु...