बैशाख १६,
भक्तपुर । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकोलागि नेकपा एमालेले भक्तपुरमा घरदैलो अभियान सुरु गरेको छ । एमालेका जिल्ला प्रचार विभाग प्रमुख निरन्जन बजगाइका अनुसार जिल्लाका चार वटा नगरपालिकामा तालिका बनाएर घरदैलो अभियान सुरु भएको छ ।
एमालेको तर्फबाट चाँगुनारायण नगरपालिकामा विना बास्तोला प्रमुख, रमेश बुढाथोकी उपप्रमुख, सूर्यविनायकमा बाशुदेव थापा प्रमुख पदमा उपप्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार रहेका...
भक्तपुर । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर घरदैलो अभियान सुरु गरेको छ । विधिवत रुपमा भने भोलीबाट सो अभियानको तालिका नै बनाएर घरदैलोमा जान लागिएको एमालेका सूर्यविनायक नगरकमिटीका अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिएका छन् । एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवारमा बासुदेब थापा र उपप्रमुखमा सरिता भट्टराई रहेकी छिन् । विगतको निर्वाचनमा एमाले नप्रमुख र उपप्रमुख सहित ७ वडा...
सिन्धुली । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा न. ५, मा बलेरो जीप दुर्घटना भएको छ । सवारी दुर्घटनमा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । प्रदेश १–०२६ च ०५६ न. को बलेरो जीप आज साँझ दुर्घटना भएको हो । सो दुर्घटनामा तीन जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको...
भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगरपालिकाको ६ नं. वडा कमिटी नगरकोटले घरदैलो कार्यक्रम सुरु गरेको छ । नगरकोटका जेष्ठ नागरिक सुनकान्छी लामिछानेको हातबाट आर्शिवाद लिँदै एमालेले घरदैलो अभियान सुरु गरेको हो । एमालेका प्रत्यासी उम्मेद्वार सहितको टोलीले १ सय ६ वर्षीया लामिछानेको निवासमा भेटी आर्शिवाद लिएको हो । यससँगै नगरकोटमा चुनावी अभियान सुरु भएको वडा कमिटीका अध्यक्ष सुरज बास्तोलाले...
बैशाख १५,ललितपुर : पुल्चोक दमकलनजिकै रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य धमाधम भइरहेको छ। वैैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि ३२ लक्षणले युक्त ३२ हात अग्लो रथ बनाउने काम सुरु भएको हो। काठकै चुकुल राखी वेत र महावेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ। गुठी संस्थान शाखा कार्यालय ललितपुरका अनुसार वैशाख शुक्ल प्रतिपदामा (यो वर्ष वैशाख...
बैशाख १५,काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस रामेछापको सुनापती गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्। उनले जो–जो व्यक्ति भएको भए...
बैशाख १४,काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ। महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्य सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन भएको छ। ओली बास्तोलाले नयाँ पार्टी दर्ताको तयारी गरिरहेको उनीनिकट स्रोतले बतायो। स्रोतले भन्यो, ‘हामीले पहिला पनि पार्टी दर्ताको बिषयमा निर्वाचन...
सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ। स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधि सँगै निजामती कर्मचारी र शिक्षकहरुले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ। नेपाली कांग्रेसबाट टिकट पाएर नगरगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका शिक्षक...
बैशाख १४,काठमाडौं : अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ। व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरूमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको जानकारी उनले दिए। उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक पर्दा उपस्थित...
बैशाख १४,काठमाडौं : डिभिजन वन कार्यालय मुगुका कर्मचारीहरू र उपभोक्ता समितिका पदाधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। कार्यालयका वन अधिकृत भरतबहादुर बुढथापा, सब-इन्जिनियर गोरसिंह बढुवाल र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर रविन्द्र शाही र उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मुगुको...









