Thursday, July 16, 2026
Home Blog Page 950
काठमाडौं । निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार गरेको आयोग स्रोतले बतायो । ‘बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै...
काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नंं. १ (साविकको बालुवापाटी देउपुर) मा सक्रिय समाजसेवी थिए शिवप्रसाद ढकाल । वडा नं. ६ को आधाभन्दा धेरै बस्ती अध्यारो थियो । नगरकोट भन्दा केही मुनीको गाउँ टुकि बत्तिकै भरमा दैनिकी चलाउथ्यो । ढकालले आफ्नो गाउँमा बिजुली बत्ति बालि छाड्ने अठोट गरे । त्यसपछि गाउँलेहरुसंग सल्लाह गरेर बनेपामा रहेको विद्युत प्राद्यिकरण गए । धेरै...
-रशिला होमागाई भक्तपुर । आसन्न बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहका निर्वाचनकालागि दलहरु सर्वसाधरणको घर दैलोमा अभियाननै लिएर पुग्न थालेका छन् । स्थानीय तहको निर्वाचन भएकाले भूगोलमा धेरै मेहनत गर्न भक्तपुरका मुख्यदेखि सानादलहरु समेत सक्रिय छन् । चाँगुनारायण, सूर्यविनायक, भक्तपुर र मध्यपुर गरेर जिल्लामा चार स्थानीय तह छन् । स्थानीय निर्वाचनकोलागि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४,...
भक्तपुर । मनोज के.सी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् । युवा जोश जागरका साथ चुनावी मैदानमा उत्रिएका के.सी पार्टी निकट युवा संघबाट राजनितिक जिवन सुरु गरेको बताउँछन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा थोरै मतले पराजित भएका उनी यो पटक भने बहुमत मतका साथ बिजयी हुने दाबी गर्दछन् ।उनले भने...
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ४ चाङ्गुमा घरदैलो कार्यक्रम सुरु भएको छ । कार्यक्रममा प्रत्यासी नगरप्रमुख उम्मेद्वार विना बास्तोला, उपप्रमुख रमेश बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष रोज बहादुर तामाङ,आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष उम्मेद्वार केसी, खुल्ला सदस्य विजयकुमार तामाङ , प्रदीप खनाल , महिला सदस्य सन्जिता ढुङ्गाना, दलित महिला सदस्य राममाया...
भक्तपुर । गायक कपिल कसपालको चुनावी गीत लोकार्पण भएको छ । मंगलबार एक कार्यक्रमकाबीच कपिल कसपाल को "सुर्य भन्दा कोहि छैन माथि" लोकार्पण भएको हो । सो गीतलाइ नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा सभासद महेश बस्नेत लोकार्पण गरेका हुन् । गीतमा गायिका बानिका प्रधानको समेत स्वर रहेको छ । सङीत चर्चित संगीतकार सुरेश अधिकारीले दिएका हुन् ।...
भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा न.१मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला नेकपा एमाले प्रवेश गरेका छन् । उनी संगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले नामावली फिर्ता गरेका...
भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं सांसद महेश बस्नेतले एमालेको सरकारको नेतृत्वमा विकासमा भएको बताए । पार्टीको मध्यपुरथिमि नगरकमिटीको आयोजनामा एमालेका उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा उनले भने अरु पार्टीको कुनै भूमिका छैन । भक्तपुरमा यी ४ वर्षमा जे जति सडक, मठ–मन्दिर र अन्य बिकास भएका छन् केपी ओलीको सरकारको नेतृत्वमा भएको बस्नेतको भनाई छ । उनले भने अहिलेको...
भक्तपुर । नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार हुन अश्विन गिरी । उमेर भर्खरै २८ वर्ष लागेका गिरी १९ वर्षको उमेरदेखि समाजसेवामा सक्रिय छन् । उनले राजनिती शास्त्रमा स्नातक तह अध्ययन गरेका छन् । गिरी आफ्नो जन्मथलोल छालिङ्गलाई नमूना वडा बनाउने र चाँगुनारायण नगरपालिकालाई नै देशभर उत्कृष्ट बनाउन युवा नेतृत्व चाहिन्छ बताउछन् ।पार्टी...
भक्तपुर । नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिका वडा न. ८ का उम्मेदवार हुन् राजेश खड्का । २०४६ साल पुस २ गते भक्तपुर सुडालमा जन्मिएका खड्का उमेरले ३२ वर्षका भए । महादेव पोखरीशिरदेखि सुडालको फाँटसम्म फैलिएको सुन्दर वडालाई विकाशको दृष्टिकोषले अब्बल बनाउन आफु सधै लागिरहेको खड्का बताउँछन् । २०६३ सालदेखि पार्टी निकट युवासंघबाट राजनीति सुरु गरेका उनी हाल एमालेको वडा...