काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमासँग सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीिमा सम्बन्धित कार्यलाई अर्थमन्त्रीले बुझ्न नसकेको बताएका हुन्। स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र...
झापा : जिल्लाको भद्रपुर– ८ स्थित सदरमुकामको मुटुमा रहेको महेन्द्र पार्क चन्द्रगढीमा स्वर्गीय राजा महेन्द्रको अर्धकदको शालिक पुन:स्थापनाको विषयमा विवाद देखिएको छ।२०६२/०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही शासनको अन्त्यका लागि संयुक्त सात राजनीति दलको आह्वानमा सदरमुकाम घेराउको क्रममा प्रदर्शनकारीहरुले महेन्द्र पार्कभित्र राखिएको महेन्द्रको शालिक तोडफोड गरी भत्काएका थिए।त्यसबेला सेनाको गोली लागेर सुरज विश्वास र राजन गिरीको ज्यान गएको...
काठमाडौं : भारतीय चर्चित गायक कृष्णकुमार कुनाथ (केके) को हृदयघातबाट निधन भएको छ। कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए। उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन्।उनले २ सय...
काठमाडौं : राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा...
काठमाडौं : स्थानीय तह चुनावमा गठबन्धन गरेका दलहरुले जिल्ला समन्वय समिति गठनमा पनि गठबन्धन कायम राखेका छन्।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले जिल्ला समन्वय समिति गठनमा पनि भागबण्डा गरेर तालमेल गरेका हुन्। स्थानीय तहको निर्वाचन समीक्षा गर्दै सत्ता गठबन्धन दलले आउँदो संघ र प्रदेशको चुनावसम्मै तालमेल गरेर जाने भनेका छन्।जिल्ला समन्वय...
झापा : १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्त पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन्। ती घटनामा ५६ अभियुक्त पक्राउ परेका छन्। यो अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त...
काठमाडौं : नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले काठमाडौंबाट चितवन एक घण्टामा हेलिकप्टरमा झुन्डिएर जाने हो ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै पूर्वमन्त्री समेत रहेका पण्डितले भने, ‘योजना त आयो अर्थमन्त्रीज्यू, एक घण्टामा काठमाडौंबाट चितवन हेलिकप्टरमा झुन्डिएर जानुहुन्छ ? के योजना हो ? कति पैसा छुट्ट्याएको छ ? यस्तो हावादारी हिसाबले प्रस्तुत भएर यही नै...
काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एकसय दरले २१ लाख २५ हजार ५ सय ९ कित्ता शेयर बिक्री गर्न लागेको हो। त्यो मध्ये ६५ हजार ८ सय ६५ कित्ता अर्थात् ३ प्रतिशत कर्मचारीका लागि र १ लाख ९ हजार ७७५ कित्ता अर्थात् ५...
काठमाडौं : दिपेन्द्र के खनालको लेखन, निर्देशन तथा छायांकन रहेको नेपाली फिल्म चिसो मान्छेको अमेरिका र क्यानडा राइट्स बिक्री भएको छ। कपिराइट्स बिक्री भएसँगै अमेरिका र क्यानडामा पनि असार ३ देखि नै प्रदर्शनमा आउने भएको हो। केही दिनअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको...
काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले संसदमा बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्रीको ब्रिफकेस तोडफोड नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शान्तपूर्वक अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट बजेट पढ्न पाएको बताएका हुन्। उनले भने, ‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत...










