Home Blog Page 817
तेहरान । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृत्युदण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् ।मृत्युदण्डले बढवा पाएको अधिकारीहरूको विश्वास छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ ।इरानले पनि अन्य देशको तुलनामा...
गुल्मी । गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।किशोरले ती महिलालाई मालिका गाउँपालिका(६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । ताइवानलाई लिएर अमेरिका र चीनबीच जारी तनावका बीच इरानले चीनको ‘एक चीन’ नीतिलाई खुलेर समर्थन गरेको छ। इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलाहयनले पूर्वी एसियामा भइरहेको गतिविधिको सन्दर्भमा चीनसँग अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन्।चिनियाँ विदेशमन्त्री वाङ यीसँगको टेलिफोन वार्तामा उनले इरानले चीनको ‘एक चीन’ नीतिलाई कानुनी दायित्वका रूपमा पालना गरेकोमा जोड दिए। उनले इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा...
काठमाडौँ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि सरकार कामचलाउ भएको भन्दै सरकारले सदनलाई बिजनेस दिन नमिल्ने बताएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताए ।‘निर्वाचन मिति घोषणा गरेपछि सरकार कामचलाउमा रूपान्तरित भयो। तर हामी सदन चलाइरहेका छौं,’ उनले...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रमको उद्घाटन गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक समारोहबीच उनले कार्यक्रमको उद्घाटन गरेका हुन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस, कान्तिपुर डेण्टल कलेज तथा अस्पतालसँगको सहकार्यमा आगामी १५ दिनसम्म उक्त...
मुम्बई । अभिनेता धनुषले नेटफ्लिक्स हिट ‘द ग्रे मेन’को सिक्वेलमा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गरेका छन् । उनले एन्थनी र जो रुसोद्वारा निर्देशित एक्सन ड्रामाका साथ हलिउडमा आफ्नो यात्रा सुरुवात गरे । जसको गत २२ जुलाईमा नेटफ्क्लिसमा प्रिमियर भएको थियो ।धनुषले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गरका छन् । जहाँ उनी हलिउड...
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसै अवधिमा यसले ६६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरणयोग्य नाफा भने ४१.४६ प्रतिशतले घटेर ३५ करोड ३० लाख रुपैयाँमा झरेको छ...
काठमाडौं । चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ ।‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो ।त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन...
काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए । ‘मूल्य...
काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२–२३ फुटबलमा आज (आइतबार) राति तीन खेलहरु हुँदैछन् । राति पौने सात बजे सुरु हुने खेलमा लेष्टर सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछ । यता, सोहि समयमा म्यानचेष्टर युनाईटेडले ब्राइटनको चुनौती सामना गर्नेछ ।यस्तै, राति पौने १० बजे सुरु हुने खेलमा साविक विजेता म्यानचेष्टर सिटीले वेष्ट ह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।गत सिजन शीर्ष...