Saturday, June 27, 2026
Home Blog Page 720
जनकपुरधाम । मधेस प्रदेशमा मतदाताको संख्या ३३ लाख ८६ हजार ६२८ पुगेको छ। निर्वाचन कार्यालय मधेस प्रदेशका अनुसार प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष र १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाता छन्।आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण...
काठमाडौं । गृह सचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको गतिविधिबारे जानकारी लिएका थिए ।निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई सम्बोधन गर्दै विभिन्न निर्देशन दिएका...
कञ्चनपुर । चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको  छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन ।बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र  टुटेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को गर्मीमा हातेपङ्खा चलाएर बस्नुपरेको स्थानीयवासी...
काठमाडाैँ । काठमाडौँ महानगरले वीर अस्पतालअगाडि अनधिकृत संरचनामा डाेजर लगाएकाे छ। महानगरले अस्पतालअगाडि भएका औषधी पसल तथा टहरामा डाेजर लगाएकाे हाे।बुधबार महानगरले सूचना जारी गर्दै २४ घन्टाभित्रमा पसल तथा टहरा हटाउन निर्देशन दिएकाे थियाे। २४ घन्टामा पनि स्थान खाली नगरेपछि महानगरकाे डाेजर चलेकाे हाे।पछिल्लाे समय महानगरले काठमाडाैँ महानगर क्षेत्रका विभिन्न ठाउँमा भएका अनधिकृत संरचनाहरू भत्काउँदै आएकाे छ। जुन कामकाे...
काठमाडौँ । उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन्।नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गरेको थियो। तर, सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै विरोध सुरु भएको हो।सरकारले...
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्।निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल...
काठमाडौँ । गत साता अन्तर्राष्ट्रिय टेनिसबाट सन्‍न्यास लिएका टेनिस लेजेन्ड रोजर फेडेररले आफूले धेरै सोचेर सन्‍न्यास लिएको भन्दै अब देशका लागि नयाँ स्टारको खोजीमा लाग्ने बताएका छन्।२० पटक ग्रान्डस्लाम च्याम्पियन फेडेररले गत साता २३ सेप्टेम्बरबाट सुरु हुने लेवरकप अन्तिम एटिपी टुर हुने बताएका थिए। उनले लेवर कपमा डबल्सतर्फ प्रतिस्पर्धा गर्ने छन्।४१ वर्षीय स्विस स्टार फेडेररले भने, ‘पछिल्ला तीन वर्ष...
काठमाडौं । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका...
काठमाडौं । सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि -अलटमेन्ट शुक्रबार हुने भएको छ। कम्पनीले प्रि-अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको  छ।कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३...
-विदुर प्रसाद तिमल्सिना हाम्रा सपना साटने ती रातहरू छन् इतिहास मेटाउने ती घातहरू छन् ।। बोल्छ मान्छे कुन लहडमा चिन्नै सकिन्न सभ्यतामा लात मार्ने ती हातहरू छन् ।। अस्तब्यस्त हुँदासमेत बेढङ्गको चाला छद्मभेषी चिन्न कठिन ती जातहरू छन् ।। चिसा आँखा लिई बस्दा बन्छ खुसी भन्ने रोक्नसके अझै पल्लवी ती पातहरू छन् ।। खेल्छन् मान्छे किन मान्छे कै भावनामा झुटको मुराद बोक्ने ती मातहरू छन् ।।