Thursday, October 8, 2026
Home समाज वीर अस्पताल आसपास महानगरकाे डाेजर (तस्बिरसहित)

वीर अस्पताल आसपास महानगरकाे डाेजर (तस्बिरसहित)

59

काठमाडाैँ । काठमाडौँ महानगरले वीर अस्पतालअगाडि अनधिकृत संरचनामा डाेजर लगाएकाे छ। महानगरले अस्पतालअगाडि भएका औषधी पसल तथा टहरामा डाेजर लगाएकाे हाे।

बुधबार महानगरले सूचना जारी गर्दै २४ घन्टाभित्रमा पसल तथा टहरा हटाउन निर्देशन दिएकाे थियाे। २४ घन्टामा पनि स्थान खाली नगरेपछि महानगरकाे डाेजर चलेकाे हाे।

पछिल्लाे समय महानगरले काठमाडाैँ महानगर क्षेत्रका विभिन्न ठाउँमा भएका अनधिकृत संरचनाहरू भत्काउँदै आएकाे छ। जुन कामकाे कसैले सराहनीय गरिरहेका छन् भने कसैले विराेध पनि जनाएका छन्।