Sunday, June 21, 2026
Home Blog Page 652
झापा । प्रहरीले हत्याको आरोपमा भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान पक्राउ गरेको छ । रघुनाथले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने रघुनाथले सामान्य विवाद हुँदा पानी खानो करुवाले टाउकोमा प्रहार गर्दा सपनाको मृत्यु भएको थियो । उक्त खबर प्राप्त...
माेरङ । विराटनगर महानगरपालिकाले नगरबस सेवा सञ्चालनमा ल्याउने भएको छ।बिहीबार महानगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइका क्रममा महानगरका मेयर नागेश कोइरालाले केही महिनाको अन्तरालमा नगरबस सेवा सुरु हुने जानकारी दिए।कार्यक्रममा मेयर कोइरालाले आउँदो चार महिनाको समयमा विराटनगरको दक्षिणतर्फ रानी, उत्तरतर्फ पुष्पलाल चौक, पूर्वतर्फ विराटनगर १८ भातीगछ, हाटखोला, पश्चिमतर्फ केशलिया खोलासम्म चल्ने गरी नगरबस सेवा सुरु गर्ने बताए।सुरुवाती ४ वटा रुट बनाएर...
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट दुई ग्राम खैरो हेरोइनसहित जोशीपुर गाउँपालिका–२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–२७ अर्घौ...
रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रसुवाका उम्मेदवारहरु मत माग्न र प्रचारप्रसार गर्न घरदैलो अभियामा व्यस्त छन् । जिल्लामा प्रमुख दलहरुले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।हिमाली जिल्ला रसुवामा चिसो बढे पनि चुनावी माहोल तातिँदै गएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले लगायतका अन्य साना दलहरुले पनि आफ्नो प्रचारप्रसारलाई तीव्र...
राजविराज । सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ ।राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् ।प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले जानकारी दिए ।निर्वाचन आचारसंहिता विपरीत राखेपछि...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ । उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन् ।अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए । राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड...
काठमाडाैँ । आगामी ४ मंसिरबाट २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ। सहभागी देशहरूले धमाधम राष्ट्रिय टिमको घोषणा गरिरहँदा नेपालमा भने प्रतियोगिता हेर्न पाइने या नपाइने अन्योलता बढेको छ। विश्वकपका लागि यो पटक मिडिया हबले दक्षिण एसियाली प्रसारण अधिकार पाएको भायकम १८ बाट ‘एक्स्लुसिभ’ अधिकार खरिद गरेको थियो।मिडिया हबले विश्वकप नेपालमा देखाउनका लागि ४५ करोड लागत लाग्ने...
तेह्रथुम । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा एमालेबाट २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएका पूर्ववडाध्यक्ष कुलबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । छथर गाउँपालिका-२ तेह्रथुममा एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले चुनावको मुखैमा पार्टी परित्याग गरेको विज्ञप्ति सार्वजनिक गर्दै घोषणा गरेका छन् ।२०४६ सालदेखि एमालेमा आबद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै छथर गाउँपालिका गाउँ कमिटीको सदस्य रहेका कार्कीले...
गोरखा । बामलोकतान्त्रिक गठबन्धनका गोरखा १ प्रदेशसभा (क) माओवादी नेता कृष्ण धिताल विजयको जित लगभग पक्का जस्तै भएको छ ।गोरखा १ प्रदेश क मा नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र थापा धितालको मुख्य प्रतिस्पर्धामा रहे पनि एमालेको कमजोर सङ्गठन साथै यी क्षेत्रमा गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र एकीकृत सामवादीका वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा गठबन्धनका...
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ स्थिर रहेको हो।यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै छापावाल सुन र ९४ हजार ९०० रुपैयाँमा तेजावी सुनको कारोबार भइरहेको छ।चाँदीको भाउ भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ। बुधबार प्रतितोला एक हजार...