काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरणअन्तर्गत...
Uncategorized
Прогнозы На Футбол На Сегодня от Профессионалов Бесплатно, качественнее Аналитика Матчей, точным Прогно
Прогнозы На Футбол На Сегодня от Профессионалов Бесплатно, качественнее Аналитика Матчей, точным ПрогнозПрогнозы И Ставки в Футбол: Бесплатные Прогнозы На Сегодня Футбол 24ContentЧто Особенного и Сегодняшних Прогнозах Xgscore?«реал» - «манчестер" "сити»: Прогноз На Матч 9 Апреля 2024Спортивные Прогнозы Перешли а Виртуальное ПространствоЕсть Ли в Сайте Oddspedia Бесплатные Прогнозы На Футбол От Экспертов?точные Прогнозы На Футболможно Ли Верить Бесплатным Прогнозам...
काठमाडाै । यदि तपाइँ ५० वर्ष भन्दामाथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नुहुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ।स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ। र राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ। निद्राले चीजहरू सम्झन, दिमागलाई ताजा राख्न र...
काठमाडौं । नेपाली सेनाले आन्तरिक फोटो प्रतियोगिता गर्ने भएको छ । आज (बिहीबार) उसले सूचनामार्फत फोटो प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको छ ।विविध गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्य अनुरुप फोटो प्रतियोगिता गर्न लागेको सेनाले जनाएको छ । गत वर्षबाट उक्त प्रतियोगितामा गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी सञ्चालन गरिएको थियो ।...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।बैंक तथा वित्तीय संस्थाको ब्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता तोडेको आरोप लगाएका छन् । बिहीबार झापा क्षेत्र नम्बर ४, सिबगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्ने नसक्ने प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् ।पार्टी एकीकरण गरिसकेपछि एकतावद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसँग लगेको उनको भनाई छ । उनले माओवादीका केही नेताहरूले पार्टीलाई पारिवारिक चंगोल बनाएको तर्क गरे । अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य...
काठमाडौँ । असोज, कात्तिक र मंसिर महिना सुनचाँदी कारोबारका लागि मुख्य सिजन मानिन्छ । यी तीन महिनामा दसैं, तिहार, छठजस्ता पर्व पर्ने र बिहेको सिजन समेत सुरु हुने भएकाले गरगहनाका अर्डर आउने मुख्य सिजन रहेको व्यवसायी बताउँछन् । तर यहीं बेला बजारमा भने सुन अभाव रहेको व्यवसायीको भनाइ छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले हाल तोकिएको दैनिक...
नेपालगन्ज । बाँकेको गुरुवा गाउँमा लागेको मेलामा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका ६ की ६४ वर्षीया गौरी बुढा रहेकी छन् ।पिङ खेल्ने क्रममा खसेर घाइते भएकी बुढालाई नेपालगन्जस्थित वेस्टर्न अस्पताल ल्याइएको थियो । उपचारको क्रममा मृत्यु भएकी बुढाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।बाँकेको गुरुवा गाउँ र जोगा गाउँमा बर्सेनि मेला...
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।काठमाडौँ क्षेत्र नं ६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट नेपाली...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा दर्शक बढाउने हेतुसहित आकर्षक पुरस्कार घोषणा गरेको छ । एन्फाले खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको बताएको हो । पत्रकार सम्मेलनमार्फत एन्फाले एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने...









