Saturday, June 20, 2026
Home Blog Page 636
काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि सुरु भएकाले  सो अवधिमा प्रचारप्रसार गरिए  कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ ।मौन अवधिको पालना नभएमा निर्वाचन ऐन, २०७३ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिइएको छ । उक्त  ऐनको दफा...
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।...
नेपालगञ्ज । गएरातीदेखि नेपालगञ्ज नाका बन्द गरिएको छ । मंसिर ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गरेको छ ।नाका बन्द भएपनि आज बिहान भारतबाट आएका नेपाली भित्रिएका छन् । नाका बन्द छ भन्ने थाहा नपाएर आएका नेपालीलाई भित्रिन दिएको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका...
काठमाडौँ । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्।यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ। स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका...
महोत्तरी । माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबा६ पाँचजना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल,...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यरात तोडफोड भएको हो। ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने। राप्रपाको झन्डा, ब्यानर च्यातिएको छ।काठमाडौँ-५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन्।
बारा । बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो भएको छ। बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिता विपरीत घरदैलो कार्यक्रम भएको हो।सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन्। करिब एक सयभन्दा...
दाङ । दाङमा श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।बबई गाउँपालिका वडा नम्बर १ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनले हथौडा प्रहार गरी खुमीको हत्या गरेको अभियोग छ ।शुक्रबार बिहान ३ बजे घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर बिष्टले जानकारी दिए...
काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्षको २०७९-८० को पहिलो त्रैमासमा कुल आय गत आवको सोही अवधिको तुलना ० दशमलव ८० प्रतिशतले वृद्धि भई ११ अर्ब ४ करोड ९० हजार रुपियाँ गरेको छ।सोही अवधिमा कम्पनीको सञ्चालन आय ६९ करोड ७७ लाख ९ हजार अर्थात ७ दशमलव १४ प्रतिशतले कमी भई ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको कम्पनीले जनाएको...
काठमाडौं । एनसेलका ग्राहकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा डेटा र भ्वाइस प्याक अफर ल्याएको छ । ग्राहकले करसहित ४८ रुपियाँमा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २५ ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।डेटा सेवामा,...