Wednesday, June 17, 2026
Home Blog Page 616
एजेन्सी । हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, “मोदी सरकारले हिन्दी थोपर्नु बन्द गर । हामीले हाम्रो साहित्यले भरिपूर्ण...
भक्तपुर । युवाका साथ साथ आवाज नेपालको छैंठो साधारणसभा एंव तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसहमत पास गर्दै अधिवेशन बाट अध्यक्षमा श्रीकृष्ण थापा, उपाध्यक्ष आस्था बस्नेत, सचिव आश्मा बस्नेत, कोषाध्यक्षमा सोना तचामो, सदस्य रविन थापा, सदस्य सुजन अधिकारी र सदस्य नवीन शर्मा सर्वसहमत निर्वाचित भएका छन् ।
काठमाडौं । झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४  वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई  २ ग्राम  अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ । घरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४...
काठमाडौं । मोरक्कोको फुटबल टिमलाई द एटलास लायन्सको उपनामबाट चिनिन्छ । यो टिमले आइतबार राती पौने ७ बजे कतारको अल थुमाना रंगशालामा रेड डेभिल्स (बेल्जियम)को सामना गर्नेछ ।समूहको निर्माण हुँदा बेल्जियम यो खेलमा प्रस्ट रुपमा दावेदार टिमको रुपमा देखिएको थियो । तर, समूहको पहिलो खेलमा क्यानडाविरुद्ध उनीहरुको खराव प्रदर्शनले मोरक्को समर्थकलाई उत्साहित बनाएको छ । विश्वकपमा आफ्नो टिमले उचारतडावपूर्ण...
काठमाडौँ । प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो ।युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको छ । खासगरी स्वतन्त्र पार्टीका उम्मेदवारसँग हारेका...
धनगढी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको उक्त पार्टीका घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले...
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभाबाट नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन्।मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर छ।  सञ्चारमन्त्री कार्कीले शनिबार अपराह्न धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि...
काठमाडौं । इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् । बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत...
रामेछाप । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा रामेछापमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापका तीन स्थानमै गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ ।रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ कान्छाराम विजय हुनु भएको हो । उहाँले एमाले उम्मेदवार कैलाश ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पछि...
सुनसरी । सुनसरी-४को स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले आफ्नो पक्षको निर्णय २ बजेपछि दिने बताउँदै समय माग गरेका छन् ।ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै बैठक रोक्न सञ्चार तथा सूचना प्रविधि...