युवाका साथ साथ आवाजमा थापाको नेतृत्व

61

भक्तपुर । युवाका साथ साथ आवाज नेपालको छैंठो साधारणसभा एंव तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसहमत पास गर्दै अधिवेशन बाट अध्यक्षमा श्रीकृष्ण थापा, उपाध्यक्ष आस्था बस्नेत, सचिव आश्मा बस्नेत, कोषाध्यक्षमा सोना तचामो, सदस्य रविन थापा, सदस्य सुजन अधिकारी र सदस्य नवीन शर्मा सर्वसहमत निर्वाचित भएका छन् ।