Wednesday, June 17, 2026
Home Blog Page 617
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन् ।अब...
मोरङ । माेरङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि सम्पन्न प्रत्यक्षतर्फको निर्वाचनमा सत्तारूढ गठबन्धनले ११ स्थानमा जित निकालेको छ। जिल्लामा रहेका ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेशसभा सदस्यमा सत्तारूढ दल अन्तर्गत नेपाली कांग्रेसले ८ स्थान, नेकपा माओवादी केन्द्रले ३ स्थानमा जित निकालेको छ।कांग्रेसले प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ५ गरी ८ स्थानमा जित हासिल गरेको छ। दोस्रो स्थानमा रहेको...
ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक/एक क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ४ र कांग्रेसले २ निर्वाचन क्षेत्रमा जितेको...
भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् ।रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए ।नेपाली कांग्रेसका...
भक्तपुर । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ।सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।उनका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा यहाँको सदरलाइन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ।उपमहानगरपालिकाले सडकपेटी खाली गर्न...
काठमाडाैं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अझै जारी छ। आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान...
वीरगञ्ज । बाराबाट चुनाव जितेका नवनिर्वाचित किसान श्रेष्ठलाई बारावासीले १५१ किलोको मालाले स्वागत गरेका छन्। श्रेष्ठलाई विश्ररामपुर गाउँपालिका-४ को बलिरापुरमा स्थानीयले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन्।उनीसँगै प्रदेशसभा सदस्यमा निर्वाचित भएका जितेन्द्र सोनललाई पनि स्थानीयले १५१ किलोको मालाले स्वागत गरेका थिए। गत मङ्सिर ४ मा भएको निर्वाचनमा श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्...
काठमाडौं । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता लिएका छन्।उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पारेका हुन्।यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन्। उनी हिजो सम्म पनि अग्र स्थानमा थिइन्।६६ हजार २५ मत गन्दा अशोककुमार राई चार मतले अगाडि परेका हुन्।अशोककुमारको १३ हजार ८०१ मत पाउँदा गोमाले १३ हजार ७९७ मत पाएका...
काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ। लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी) लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो।खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन्। उनीमाथि प्रहरीले ९ महिनाअघि नै...