जानुको मैले गर्ने विश्वास सार्वजनिक

87
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

काठमाडौं। प्रवासमा रहेर पनि नेपली गीत संगीतलाई माया गर्दै आएकी गीतकार एवं कवयित्री जानु काम्बाङ लिम्बु शब्द रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको आवाज र शंकरराज पहाडीकी निर्देशनमा ुमैले गर्ने विश्वासमाु नाम भिडियो सोमबार ुजानु काम्बाङ लिम्बुु अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको हो । रेकर्डिङमा चन्द्र चौधरी, सिनेमाटोग्राफी विनोद सापकोटा, सम्पादन रोशन धिताल रहेका छन् । गीतकार लिम्बुले लामो समयको अन्तरालपछि म्युजिक भिडियो ल्याएको भन्दै हेरेर प्रतिक्रिया दिन अनुरोध गरेकी छन् । धेरैपछि एउटा म्युजिक भिडियो लिएर आइपुगेका छौं । कृपया हेरेर प्रतिक्रिया दिन हुन अनुरोध गर्दै, सामाजिक सञ्जाल लेखेकी छन् ।

गीतको भिडियो हेर्नुहोस्

https://youtube.com/watch?v=yG5rE_QEiXY%2520title%3DYouTube%2520video%2520player%2520frameborder%3D0%2520allow%3Daccelerometer%3B%2520autoplay%3B%2520clipboard-write%3B%2520encrypted-media%3B%2520gyroscope%3B%2520picture-in-picture%2520allowfullscreen