Saturday, June 13, 2026
Home Blog Page 597
काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद् सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद् सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो ।जबराको आचरणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग...
काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो...
भक्तपुर । इप्सन भक्तपुरको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापति प्रथम भएकी छिन् ।द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको यूनिक कर्माचार्य, तृतीय स्थानमा सेन्ट जोन स्कुलको निश्चल तामागं र सान्त्वना पुरस्कारमा ग्लोबल एकेडेमीको आशिस् त्वाँतीले पाएका छन् । इप्सन अन्तर्गतका सदस्य विद्यालयहरुको बीच आधारभूत तहका विद्यार्थीहरुबीच भक्तपुर दरवार क्षेत्र परिसरमा बसेर प्रत्यक्ष देखिएका दृश्यलाई चित्रमा...
काठमाडौं । मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई(दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । त्रिविले...
काठमाडौं । समानुपातिक सांसद चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा देखिन थालेको छ । सो पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा प्रतिनिधि सभातर्फ नेता तथा कार्यकर्ताहरूले खबरदारी गरेका छन्।रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गरेको थियो। प्राइमरी इलेक्सनबाट धेरै मत ल्याएकाहरूलाई राखेर समानुपातिक उम्मेदवारको बन्दसूची बनाइएको थियो। तर अहिले समानुपातिकतर्फ सांसद चयन गर्दा प्राइमरी इलेक्सनविपरीत गर्न खोजेको भन्दै विरोध भइरहेको...
चितवन । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा...
काठमाडौँ । स्थापित संसदीय मान्यता र संसद सचिवालयको निर्णयलाई अवज्ञा गर्दै शेरबहादुर देउवा सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालतमा उपस्थित हुन असहयोग गरेको छ।संसद सचिवालयले महाअभियोगबारे छलफल गरिरहेको संसदको अवसान भएका कारण महाअभियोग प्रक्रिया निष्क्रिय रहेको जानकारी दिनेबित्तिकै राणाले सर्वोच्चमा अदालतमा हाजिर गर्न आउने जनाउ दिएका थिए। तर, उनी सर्वोच्च अदालतमा आउने तयारी गरेकाले वकिलहरु धर्नामा बसेपछि पर्याप्त सुरक्षाको...
काठमाडौँ । सर्वोच्च अदालत परिसरमा वकिलहरुमाथि जुत्ता प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारी गरेपछि धर्ना दिन पुगेका वकिलहरुमाथि तारा बरालले जुत्ता हानेकी थिइन्। त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।निलम्बित प्रधानन्यायाधीश राणाको समर्थनमा उत्रिएकी उनले राणाको विरोध गरिरहेका वकिलमाथि जुत्ता प्रहार गरेकी थिइन्।संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार निलम्बन फुकुवाको...