काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्।
उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले गरेको आदेशको फाइल...
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि निकोसेरामा विद्युतीय गाडी (कार)को सो रुम खुलेको छ । शुक्रबार एक कार्यक्रमकाबीच देशु इन्टरनेशनलले चिनियाँ ब्राण्ड अलिटा जे एन–५० मोडलको विद्युतीय कार नेपाली बजारमा ल्याएको हो ।
देशु इन्टरनेशनल मार्केटिङ्ग विभागका अभिजित चालिसेका अनुसार अलिटा जे एन– ५० मोडलको कारको सुरुवाती मुल्य २२ लाख ५० हजार रहेको छ । “यो कार फुल चार्ज हुन ६ घण्टा...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत ५ गते गर्न निर्देशन दिएको छ । त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको हो। त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीबार सूचना निकालेर चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न क्याम्पसलाई निर्देशन दिएका हुन्।महाशाखा प्रमुख दाहालले गत पुस २२ को त्रिवि कार्यकारी...
भक्तपुर । २८५९औ तावर ल्हो सोनाम ल्होछारको असरमा नगरकोटमा सांस्कृति कार्यक्रम हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ लामाटोल भव्य कार्यक्रम हुने आयोजकले बताए । कार्यक्रम माघ ८ गते बिहान १० बजेदेखि सुरु हुनेछ । लामागुठी समुहको आयोजनामा विविध सांस्कृति तथा छोर्तेन शिलान्यस कार्यक्रममा हुने कार्यक्रम संयोजक बिजय लामाले बताए । कार्यक्रममा सहभागी भएर सोभा बढादिन...
मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना ३९ प १४३९ नम्मबरको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। दुर्घटनामा...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायत लगाइएको रोकले निर्माण उद्योगमा गम्भीर असर परेको बताएको छ । गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि देशभरै जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा चलिरहेका अधिकांश क्रसर बन्द गरेको छ । महासंघले यस्तो व्यवधानले निर्माण उद्योगमा अत्यन्त गम्भीर असर...
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ ।बिहीबार दोस्रो बजारमा २५२ कम्पनीको सेयर कारोबारमा आउँदा १८४ कम्पनीको सेयर मूल्य घट्यो भने २१ कम्पनीको मूल्य बढेको र एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।बिहीबार ८३ हजार ११३...
चितवन । उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए ।लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र...
चितवन । गृहमन्त्री रवि लामिछानेले अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरा पालनसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए ।लामिछानेले त्यहीँबाट नेपालगञ्ज,...
हुम्ला । जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एकसय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।गत वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी उक्त पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सोही गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी...









