सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ । विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भोट दिएर विपक्षमा बस्न नसक्ने बताए ।
मुख्यमन्त्रीलाई समर्थन गर्ने वित्तिकै विपक्षीमा बस्न नमिल्ने भन्दै उनले भने, ‘दुनियाँले जे सुकै भनोस्, म निर्वस्त्र हिँड्छु भन्न सक्ने अवस्था रहेन ।’ सरकारलाई चाहिने...
काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले दर्ता गरेकी छिन् । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राना मगरको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।
शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित...
Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has pledged to expand the capacities of the Shahid Dharmabhakta National Transplant Center- SDNTC (Human Organ Transplant Center- HOTC). In his address to a special ceremony organised to mark the transplant of 1000 kidneys by the Center today, the Prime Minister said this. On the occasion, he announced to donate his body posthumously...
Newly elected Speaker Devraj Ghimire went to the Martyrs Memorial at local Lainchaur and offered tribute to the martyrs. He went to the Martyrs Memorial immediately after taking oath of office and secrecy from President Bidya Devi Bhandari. Speaker Ghimire garlanded the Memorial and observed a minute's silence.
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उममेदवार बनाउने निर्णय गरेको छ ।शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरूको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।
काठमाण्डौं । भक्तपुर सुडालका स्थायी वासिन्दा दामोदर दंगाल सामाजिक तथा राजनीति अगुवा हुन् । पछिल्लो समय उनको परिचय पनि थपिएको छ पर्यटन व्यवसायीको रुपमा । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थिती बोजिनी नगरकोट रिसोर्टका संचालक दंगाल व्यवसाय र समाजसेवालाई सँग सँगै अघि बढाउने बताउँछन् । काठमाडौंबाट २५ कि।मी।को मात्र दूरीमा रहेको रिसोर्टमा भक्तपुरको कमलविनायकबाट नगरकोट टावर जाने बाटो अर्थात...
काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । सपथ भन्दा पहिला उनले आफु निकट दल नेकपा एमाले...
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको उपसभामुख बन्ने सपना चकनाचुर भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने पक्का भएसंगै सोविता निराश भएकी छिन् । गौतमले उपसभामुख बन्न लागेको बताउँदै आएकी थिइन् । बधाईसमेत उनले स्वीकार गर्न थालिसकेकी थिइन् । तर, शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले...
भक्तपुर । भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले आफ्ना विद्यार्थीहरुलाई आयोजनामा अभिमुखीकरणसंगै बधाई र बिदाई कार्यक्रम गरेको छ । कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुकालागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम (२०७९ र २०७८) मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीहरुहरुको सहभागीता रहेको थियो ।विद्यालयका संचालक, प्रिन्सिपल एवंम नेशनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले विद्यार्थीहरुलाई समयानुकूल...









