Home Blog Page 504
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status) प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ माघ ८...
काठमाडौं । नेपाली एथलेटिक्स टोली बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् । पुष्पाले सन् २०२१ मा पनि...
भक्तपुर । गृह मन्त्रालयले धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । जसमा काभ्रेपलाञ्चोकमा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको हो । पाण्डेको सरुवा सुनसरी जिल्ला प्रशासन कार्यालयमा भएको छ । काभ्रेपलाञ्चोकका नयाँ प्रमुख जिल्ला अधिकारीमा पुण्य बिक्रम पौडेल गुल्मीमा प्रमुख जिल्ला अधिकारी थिए ।
भक्तपुर । गृह मन्त्रालयले धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । जसमा भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको सरुवा भएको छ । शर्माको सरुवा गृह मन्त्रालयमा भएको छ । भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारीमा रिजाल सुर्खेतमा प्रमुख जिल्ला अधिकारी थिए ।https://drive.google.com/file/d/1D7SA_yWVu-v-xwS4J9RPSimaZPYHa7v3/view
हेटौँडा । माघ १० पछिमात्रै बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर पुस २६ मा ३ सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका शालिकराम जम्मकट्टेलले सरकार विस्तार माघ १० पछि मात्र गर्ने भएका हुन् । पहिलो निर्णय नै यहाँ रहेका १४ वटा मन्त्रालयलाई घटाएर घटीमा ९ र बढीमा ११ वटा बनाउने तयारी बागमती प्रदेश...
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ । नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर टुंगो लगाइने स्रोतले जानकारी दिएको छ । दुवै पार्टीका वार्ता टोलीबीच भएको...
काठमाडौँ । सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ । स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै विभागले अब राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने तयारी गरेको हो ।विभागका प्रवक्ता भीमार्जुन अधिकारीले स्थानीय सडकका पुलको ठेक्का हस्तान्तरण तथा पर्याप्त बजेट नहुने...
काठमाडौँ । निजी जग्गामा डोजर चलाउने काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आज राष्ट्रिय सभागृहमा रहेको महानगर कार्यालयमा स्थानीयले प्रदर्शन गरेका छन् । सडक चौडा बनाउने नाममा पुर्ख्यौली निजी जग्गामा औचित्यहीन र गैर कानुनी रूपमा डोजर चलाएको भन्दै प्रदर्शन गरिएको हो ।वडा नम्बर ३१ शंखमूल मार्गस्थित अनमोल बैंङ्क्वेट रहेको साहेल महर्जनको  जग्गामा महानगरले २८ गते विना सूचना डोजर चलाएको थियो । जग्गा...
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
बीबीसी । नेपालमा यो वर्ष हिउँदमा तीन दशकयताकै औसतभन्दा निकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई नेपालमा हिउँदयाम मान्ने गरिएको छ।विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलका अनुसार वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी हिउँदमा पर्ने गर्छ। देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य...